लालीलाई,बार्सिलोनामा ताली (भिडियो हेर्नुहोस् )


बार्सिलोना / सालैजु गायिका लाली बुढाथोकीले बार्सिलोनामा नेपाली लोक पाराखी दर्शकहरुलाई नचाएकी छन्। मगर संघ स्पेनले आईतबार बार्सिलोनामा आयोजना गरेको कार्यक्रममा गायिका बुढाथोकीले दर्शकहरुलाई नचाएकी हुन्। दर्शकहरु गीत सँगै झुम्दै कम्मर मर्काउँदै नाँचेका थिए।
भिडियो हेर्नुहोस्।