स्बिजरल्याण्डमा गायिका अन्जु पन्तको कुन- कुन गीत सुनाईन् (भिडियो हेर्नुहोस्)


स्विटजरल्याणडको उस्टर शहरमा नेपाली नयाँ बर्ष बिशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली चर्चित गायिका अन्जु पन्त गायक बिष्णु क्षेत्री लगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए। थप भिडियोबाट