नबौ युरोपियन बैठक सम्पन्न गर्न, कसलाई के जिम्मेबारी ?


-प्रकाश ढकाल,  कोपनहेगन

कोपनहेगन । एन आर एन युरोप क्षत्रिय बैठकको लागि विभिन्न समितिहरु गठन गरिएको छ । यहि आगामी जुलाई महिनाको ३० र ३१ मा डेनमार्कको कोपनहेगनमा आयोजना हुने नवौं एन आर एन युरोप क्षत्रिय बैठक तथा सातौँ युरोपेली महिला सम्मेलन सम्पन्न हुँदै छ ।

कोपनहेगन एयरपोर्टसंगै जोडिएको हिल्टन होटलमा हुने सो सम्मेलन आयोजना हुँदै छ । उक्त सम्मेलनको लागि एन आर एन डेनमार्कले हालै विभिन्न समितिहरु गठन  गरेकोछ । एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले हालै विविध समितिहरु गठन गरिएकोले सबैको सल्लाह र सुझावमा डेनमार्कले पाएको जिम्मेवारी पुरा गर्नेमा आशावादी भएको जनाए । यो डेनमार्कबासी सबै नेपालीहरुको सहयोगमा सम्पन्न हुने पनि उनले बताए । युरोप क्षत्रिय बैठक सफलतापुर्वक सम्पन्न गर्नको लागि विभिन्न १४ वटा समितिहरु गठन गरिएको छ ।

गठन भएका समितिहरु निम्नानुसार रहेका छन् ।

१. राष्ट्रिय सल्लाहाकार बोर्ड

सोमनाथ सापकोटा
गणेश ढकाल
मोहन राज मिश्र
महेश कंसाकार
दिपक सापकोटा
सुर्य प्रकाश खनाल
नवराज आचार्य ( नविन )
कृष्ण प्रसाद पौडेल
डोल राज पौडेल ( नविन )
प्रकाश ढकाल
राज मान तामांङ्
गरिमा घले
राम चन्द्र पाठक
पुरुषोत्तम रंजितकार
शशि श्रेष्ठ
सन्त कुमार थापा मगर
अमृत रेग्मी
उदय राज गौतम
बिरेन्द्र सिंह कार्की
हेम प्रसाद अर्याल
दिपक तिवारी
प्रभाकर पौडेल
अन्जु पराजुली
विजय अधिकारी
कमल राज शर्मा
घनश्याम गौतम

२. मुख्य व्याबस्थापक बोर्ड

संयोजक : दिपेन्द्र चुडाल ( अध्यक्ष, एन आर एन ए डेनमार्क )
सदस्यहरु:
भुवन भट्ट
इश्वर शर्मा
गोविन्द पौडेल
रमेश काफ्ले
रमेश अधिकारी
प्रशान्त राज बानीया
जमुना देवी कंडेल
अशोक शर्मा
बैकुण्ठ खनाल
झपेन्द्र बम मल्ल
कल्पना गौतम
किशोर प्रसाईं
लक्ष्मी बेलबासे
मनिषा सिंह कोइराला
नवराज भट्टराई
प्रशान्त सापकोटा

३. सचिवालय व्यवस्थापन
दिपेन्द्र चुडाल
गोविन्द पौडेल
रमेश काफ्ले
रमेश अधिकारी
जमुना देवी कंडेल

४.  सहभागी तथा प्रतिनिधी, पर्यवेक्षक तथा पाहुना परिचालन समिति (डेलिगेट्स मोबिलाइजेसन कमिटि)

संयोजक: प्रवीन प्रजापती ( आइ सी सी सदस्य, डेनमार्क )
सदस्यहरु :
इश्वर शर्मा
गोविन्द पौडेल
रमेश काफ्ले
रमेश अधिकारी
मनिषा सिंह कोइराला
अशोक शर्मा

५. खाना व्यावास्थापंस समिति

संयोजक: प्रशान्त सापकोटा ( सदस्य, एन आर एन डेनमार्क )
सदस्यहरु:
नवराज भट्टराई
किशोर प्रसाईं
लक्ष्मी बेलबासे

६. मेडिया तथा प्रचार प्रसार समिति

संयोजक: रमेश काफ्ले ( प्रवक्ता / सचीव: एन आर एन डेनमार्क )
सदस्यहरु:
प्रकाश ढकाल
प्रकाश सापकोटा
शशि ढकाल
अजित देवकोटा
अशोक शर्मा
किशोर प्रसाईं
कल्पना गौतम
कुल राज शर्मा

फोटो तथा भिडियो:
६ डिग्री प्रोडक्सन ( सन्तोष बैदार )
क्लिक कोपनहेगन ( गणेश खड्का )
सागर न्यौपाने

७. सांस्कृतिक कार्यक्रम समिति

संयोजक: अशोक शर्मा( सदस्य, एन आर एन डेनमार्क )
सदस्यहरु:
प्रशान्त राजा बानीया
किशोर प्रसाईं

८. पाहुना स्वागत व्यबस्थापन समिति

संयोजक: लोक राज शर्मा ( युवा उप संयोजक, एन आर एन आइ सी सी )
सदस्यहरु:
मोहन राज मिश्र
दिपक सापकोटा
बिरेन्द्र सिंह कार्की
गरिमा घले
शिव कार्की
याम लाल सुवेदी
त्रिलोचन सापकोटा

९. महिला सम्मेलन व्यवस्थापन समिति

संयोजक: जमुना देवी कंडेल ( महिला प्रतिनिधी, एन आर एन डेनमार्क )
सदस्यहरु:
गरिमा घले
लक्ष्मी बेलबासे
मनिषा सिंह कोइराला
कल्पना गौतम
अन्जु पराजुली
मिना श्रेष्ठ
रमा सापकोटा

१०. युवा व्यवस्थापन टिम

संयोजक: प्रशान्त राज बानीया ( युवा प्रतिनिधी, एन आर एन डेनमार्क )
सदस्यहरु:
झपेन्द्र बम मल्ल
बैकुण्ठ खनाल
अशोक शर्मा
किशोर प्रसाईं
प्रशान्त सापकोटा
विनय खतिवडा
ज्योती अर्याल पाठक
प्रतिमा थापा
देवश्री कोइराला

११. स्थल,मंच तथा साउन्ड व्यबस्थापन समिति

संयोजक: किशोर प्रसाईं ( सदस्य, एन आर एन डेनमार्क )
सदस्यहरु:
दिपक राज रिजाल
बुद्धि सापकोटा
दिपक पाण्डे
हरि प्रसाद न्यौपाने
रवीन्द्र खड्का
देवश्री कोइराला
रमेश घिमिरे
सुनिल श्रेष्ठ

१२. भिसा तथा सहभागीहरुको दर्ताको लागि बनेको समिति

संयोजक: गोविन्द पौडेल ( महासचीव, एन आर एन डेनमार्क )
सदस्यहरु:
रमेश काफ्ले
कुल राज शर्मा
शुशिल घिमिरे
सोवित रामा जी. सी.

१३. कोष बृद्धी समिति

संयोजक: रमेश अधिकारी( कोषाध्यक्ष, एन आर एन डेनमार्क)
सदस्यहरु:
याम लाल सुवेदी
कल्पना गौतम
त्रिलोचन सापकोटा
हरि प्रसाद न्यौपाने
तारिणी प्रसाद जोशी
दिपेन्द्र विस्ट
दिपक तिवारी
इशान मान सिंह अधिकारी
नारायण नगरकोटी
( यसमा अन्य व्यक्तीहरु थप गर्दै लगिने छ )

१४. स्वयंसेवक परिचालन  समिति

संयोजक: इश्वर शर्मा ( उपाध्यक्ष, एन आर एन डेनमार्क )
सदस्यहरु:
बिकु भण्डारी
महेश खत्री
गिरि राज कंडेल
कृष्ण गिरि
यसव बस्नेत
जयलाल न्यौपाने
कन्चन देव देवकोटा
शैलेन्द्र अधिकारी
जवीन दाहाल
जनार्दन अधिकारी
भावना सिंह मल्ल
बिमला भट्टराइ
निरा थापा
श्रेया महर्जन
स्मीता बस्नेत
प्रमिला खनाल
निकिता नेपाल गुरागाईं
निर्मला सापकोटा
नील काजी थापा
अमृत थापा
सुरेन्द्र अम्माइ
प्रकाश शर्मा
( यसमा अन्य व्यक्तीहरु थप गर्दै लगिने छ )