चलचित्र ‘पुरानो डुङ्गा’को ट्रेलर सार्वजनिक (भिडियो)


काठमान्डौ, कबड्डी र कबड्डी कबड्डी जस्ता सुपरहिट चलचित्र निर्देशन गरेर चर्चित बनेका निर्देशक रामबाबु गुरुङ्गको नयाँ चलचित्र पुरानो डुंगाको ट्रेलर सार्वजनिक भएको छ।
सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ् राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान लगायतको अभिनय रहेको छ। मंसिर १० गते प्रदर्शन हुने चलचित्रको ट्रेलर हेर्नुहोस्।