नेपाली पाठशाला बार्सिलोनाको सूचना


नेपाली पाठशाला बार्सिलोनाले आगामी फेब्रुअरी ४ तारिख शनिबार आफ्नो तेस्रो बार्षिकोत्सव समारोह मनाउँन गईरहेको छ। उक्त दिन सरस्वती पूजा गर्दै बार्सिकोत्सब समेत मनाउन लागिएको हुँदा स्पेन स्थित संघ संस्था तथा सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।

मिति :– फेब्रुअरी ४ तारिख शनिबार
समय:– दिउँसो ३ बजे
स्थान:-एनआरएनए स्पेनको कार्यालय
Calle Grassot 86, Metro Joanic L4
आयोजक :– नेपाली पाठशाला बार्सिलोना