ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका हेरफेर गरेको छ । आज प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले यो खबरलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् ।

भूकम्पको त्रासद विपत्तिका कारण संरचनाहरु ध्वस्त भएपनि तिनको निर्माण सुस्त गतिमा भइरहेको र भूकम्पबाट सबक कसैले पनि नसिकेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।
6
1
5
4
2
3