ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – भोलि अर्थात् वैशाख ३१ गते २८३ स्थानीय तहमा पहिलो चरणको निर्वाचन हुँदैछ । आज प्रकाशित पत्रपत्रिकाहरुले मतदाता मतदानको व्यग्र प्रतीक्षामा रहेको लेखेका छन् । पत्रपत्रिकाहरुले नेपाल र चीनबीच ‘वान बेल्ट वान रोड’ को समझदारीपत्रमा भएको हस्ताक्षरलाई पनि साथ छापेका छन् ।

१ २ ३ ४ ६