एमाले अगाडी, पछिपछि कांग्रेस र माओवादी


काठमाडौं— स्थानीय तहको पछिल्लो मत परिणाममा एमाले सबैभन्दा बढी ५ स्थानीय तहमा विजयी भएको छ। मतगणना भइरहेका मध्ये एमालेले सबैभन्दा बढी ३३ स्थानमा अग्रता लिइरहेको छ। १९ नगरपालिका र १४ गाउँपालिका गरी एमालेले उक्त संख्यामा अग्रता लिइरहेको हो।

नेपाली काँग्रेस सोमबार साँझसम्म तीन वटा स्थानीय तहमा विजयी हाँसिल गरेको छ भने २५ स्थानमा अग्रता लिइरहेको छ। ८ नगरपालिका र १७ गाउँपालिकामा काँग्रेसले अग्रता लिएको हो।

अग्रतामा काँग्रेसभन्दा माओवादी अगाडि छ। मतगणना भइरहेकामध्ये ३१ स्थानमा माओवादी अगाडि देखिएको छ। माओवादीले १० नगरपालिका र २१ गाउँपालिकामा अग्रता लिइरहेको हो।

एमाले विजय भएका गाउँपालिका

चामे गाउँपालिका मनाङ— लोकेन्द्र घले

नेस्याङ गाउँपालिका मनाङ—कान्छा घले

से फोक्सुन्डो डोल्पा— तासीतुन्दुक गुरुङ

काइके गाउँपालिका डोल्पा— अंगद राना

घरपोझोङ गाउँपालिका मुस्ताङ — अाशबहादुर थकाली

कांग्रेस विजयी भएका गाउँपालिका
नासोङ गाउँपालिका  चन्द्र घले
लोमान्थाङ गाउँपालिका, मुस्ताङ राजु विष्ठ
नार्फु गाउँपालिका (मनाङ)  मिङ्‌मा छिरिङ लामा

स्वतन्त्र विजय
लोफ्ताङ चेम्डोल विष्ट (राजु)

एमाले अग्रता लिएका नगरपालिकाहरु
काठमाडौ महानगरपालिका
पोखरा लेखनाथ कास्की
ललितपुर महानगरपालिका
भरतपुर महानगरपालिका
मेलम्ची नगरपालिका सिन्धुपाल्चोक
मण्डन देउपुर काभ्रे
बुढानिलकण्ठ नगरपालिका काठमाडौ
कीर्तिपुर नगरपालिका काठमाडौं
नागार्जुन नगरपालिका काठमाडौ
दक्षिणकाली नगरपालिका
शंखरापुरमा नगरपालिका काठमाडौं
महालक्ष्मी नगरपालिका,ललितपुर
धुनीबेंसी नगरपालिका धादिङ
थाहा नगरपालिका मकवानपुर
विदुर नगरपालिका नुवाकोट
बनेपा नगरपालिका काभ्रे
बनेपा नगरपालिका
गैडाकोट नगरपालिका  नवलपरासी
देवचुली नगरपालिका नवलपरासी
गुर्भाकोट नगरपालिका सुर्खेत
लेकबेंसी नगरपालिका सुर्खेत
बेनी नगरपालिका म्याग्दी
डुंगेश्वर नगरपालिका, दैलेख

एमालेले अग्रता लिएका गाउँपालिकाहरु
मादी गाउँपालिका, कास्की
गोसाइकुण्ड गाउँपालिका
बलेठी गाउँपालिका, सिन्धुपाल्चोक
जुगल गाउँपालिका, सिन्धुपाल्चोक
हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक
शहिद लखन थापा गाउँपालिका गोरखा
बन्दीपुर गाउँपालिका तनहुँ
मादी गाउँपालिका कास्की
कागेश्वरी गाउँपालिका,नुवाकोट
रुबीभ्याली गाउँपालिका धादिङ
गजुरी गाउँपालिका धादिङ
मनहरी गाउँपालिका, मकवानपुर
फेदीखोला गाउँपालिका स्याङजा
हुप्सेकोट गाउँपालिका नवलपरासी

काँग्रेसले अग्रता लिएका नगरपालिका

वीरेन्द्रनगर नगरपालिका सुर्खेत
कमलामाई नगरपालिका, सिन्धुली
भीरकोट नगरपालिका, स्यांङजा
कागेश्वरी मनहरा नगरपालिका काठमाडौ
चन्द्रागिरी नगरपालिका,काठमाडौं
टोखा नगरपालिका काठमाडौं
गोकर्णेश्वर नगरपालिका
गोदावरी नगरपालिका ललितपुर
मध्यपुर ठिमी भक्तपुर
बाह्विसे नगरपालिका, सिन्धुपाल्चोक
कावासोती  नवलपरासी
मध्यविन्दु नगरपालिका, नवलपरासी
मुसिकोट नगरपालिका रुकुम
शारदा नगरपालिका सल्यान
गोरखा नगरपालिका, गोरखा
जिरी नगरपालिका, दोलखा
वालिङ नगरपालिका, स्यांङजा

काँग्रेसले अग्रता लिएका गाउँपालिकाहरु
नौकुण्ड गाउँपालिकामा रसुवा
तादी गाउँपालिका नुवाकोट
विनयी त्रिवेणी गाउंपालिका, नवलपरासी
बुलिङटार नवलपरासी
भिमसेन गाउँपालिका गोरखा
कुसे गाउँपालिका, जाजरकोट
दार्मा गाउँपालिका सल्यान, (माओवादी–कांग्रेस) तालमेल
पैयु गाउँपालिका पर्वत

माओवादीले अग्रता लिएका नगरपालिकाहरु

खैरहनी नगरपालिका, चितवन

जिरी नगरपालिका, दोलखा
चौतारा नगरपालिका सिन्धुपाल्चोक
भीमफेदी नगरपालिका, मकवानपुर
चौरजहारी नगरपालिका, रुकुम
भेरीगंगा नगरपालिका, सुर्खेत
शिवालय गाउँपालिका, जाजरकोट
नलगाड नगरपालिका जाजरकोट
रास्कोट नगरपालिका, कालिकोट
बागचौर नगरपालिका, सल्यान

माओवादीले गाउँपालिकाहरु
जोस्योङ गाउँपालिका, ललितपुर
कालिकागाउँपालिकामा रसुवा
रोशी गाउँपालिका, काभ्रे
भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक
वागमती गाउँपालिका मकवानपुर
अजिरकोट गाउँपालिका, गोरखा
गण्डकी गाउँपालिका, गोरखा
आँबु खैरहनी गाउँपालिका, तनहुँ
ताराखोला गाउँपालिका, बाग्लुङ
गोलनचौर गाउँपालिका, सिन्धुली
पञ्चकन्या गाउँपालिका नुवाकोट
थाक्रे गाउँपालिका, धादिङ
नेत्रावती गाउँपालिका धादिङ
बेनिघाट रोराङ गाउँपालिका, धादिंङ
दार्मा गाउँपालिका, सल्यान
कपुरकोट गाउँपालिका, सल्यान
ढोरचौर गाउँपालिका, सल्यान
सानो  भेरी गाउँपालिका जाजरकोट
शिवालय गाउँपालिका,जाजरकोट
बारेकोट गाउँपालिका, जाजरकोट
बाफीकोट गाउँपालिका, रुकुम

नयाँ शक्तिले अग्रता लिएका नगरपालिकाहरु
पार्वतीकुण्ड गाउँपालिका रसुवा
पालुङटार नगरपालिका
उत्तरगयामा रसुवा

नेमकिपा
भक्तपुर नगरपालिका

स्वातन्त्र
महांकाल गाउँपालिका, ललितपुर