पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल बिजयी


पोखरा – पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल बिजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार शारदा पराजुलीले १ हजार १ सय १३ मतले ल्याउदै विजयी बनिन् ।

निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार टंक प्रसाद शर्माले ७ सय ९६ मत पाएका छन् । एमालेबाट खुला सदस्यमा रुद्र प्रसाद चुवाई र शाहारा प्रधान, दलित महिला सदस्यमा प्रेम देवी परियार तथा महिला सदस्यमा प्रेम कुमारी साई बिजयी भएका छन् ।

मेयर
एमाले १०६५ 
काङ्ग्रेस ८३१
एमाओबादी ५१
उपमेयर
एमाले :१०५४
काङ्ग्रेस :८४६
एमाओबादी :११८
वडा अध्यक्ष
एमाले: १११३ (बिजयी)
काङ्ग्रेस ७९६
एमाओबादी : ११९

महिला सदस्य
एमाले :१०१७(बिजयी)
काङ्ग्रेस :७८५
एमाओबादी :११६

उत्पीडित महिला सदस्य
एमाले :१०८३(बिजयी)
काङ्ग्रेस ७५७
एमाओबादी :१०३

खुल्ला सदस्य
एमाले :९३७(बिजयी)
काङ्ग्रेस :६८०
एमाओबादी :१२३

खुल्ला सदस्य
एमाले :१०७५(बिजयी)
काङ्ग्रेस :६३४
एमाओबादी :१३६