“मोना स्पेन भलिबल कप” हुँदै


बार्सिलोना/ स्पेनका नेपालीहरु भलिबलसँगै एक अर्कामा भिड्ने भएका छन्। आगामी जुलाई १० तारिख बार्सिलोनामा “मोना स्पेन भलिबल कप २०१७” को आयोजना हुने भएपछि एक अर्का बिच प्रतिस्पर्धामा उत्रने भएका हुन्।

प्रतियोगितामा भाग लिई कार्यक्रम सफल पार्न आयोजक मोना स्पेनले संघ संस्था तथा नेपाली समुदायलाई अनुरोध गरेको छ।

कार्यक्रम बारे पूर्ण बिबरण:-

  • स्थान:-(Indoor Venue) :-Club Joventut Les Corts
  • C/NUMANCIA 142 (IME PAVELLO l’lLLA) 08029 Barcelona
  • समय:- दिउँसो ४ बजे
  • मिति :- १० जुलाई सोमबार
  • मेट्रो:-L5- Sants Estacio L3- Maria Cristina
  • बस: Number-34,33
  • टिम दर्ताका लागि सम्पर्क नम्बरहरु:-
  • 602190343, 631184308, 631810727