एनआरएन अभियन्ता सपिला राजभण्डारी युरोप वर्ष व्यक्तित्वबाट सम्मानित


लामो सयमदेखि गैर आवासीय नेपाली संघको अभियानमा निरन्तर लागिरहेकी महिला नेतृ सपिला राजभण्डारी नेपाली नेपाली डटकमद्वारा युरोप वर्ष व्यक्तित्व २०१६ द्वारा सम्मानित भएकी छिन् ।