जीवा लामिछानेलाई प्रश्न:-तपाईको समर्थन भवन भट्ट कि कुमार पन्तलाई ?(अन्तरबार्ता)


गैर आवासीय नेपाली संघका पुर्ब अध्यक्ष जीवा लामिछानेसँग नेपालीनेपाली डटकमले एक बिशेष भिडियो अन्तर्वाता लिएको छ। अन्तरबार्ताको क्रममा लामिछानेलाई हामीले एनआरएनको भिजन २०-२० मा तपाईको फरक मत हो ? भनी सोधेका छौ,साथमा आगामी नेतृत्वका लागि तपाईको समर्थन भवन भट्ट कि कुमार पन्तलाई ? भन्दै प्रश्न समेत गरेका छौ। हेर्नुहोस पुरा अन्तरबार्ता :