दाहाल पत्नी सीतालाई मातृशोक


काठमाडौं

एमाओवादी नेतृ एवम् अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीतालाई मातृशोक परेको छ । चितवन पटिहानी पकौडीमा उनकी आमा हरिकला पौडेलको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो । उनको शनिबारै देवघाटमा अन्त्येष्टि गरिएको छ ।