साबधान ! बालिकाको टाउकोमा प्रेसरकुकर


साबधान ! यदी तपाँईका वालवालीकाहरु रहेका छन भने उनीहरुलाई भाडाकुँडा भएकोे ठाँउमाा एक्लै नछाड्नुहोस । यदी तपाँईले भाडाकुडा भएको ठाँउमा उनीहरुलाई छाड्दा कतै उनीहरुले ती भाडाँकुडा खेलाउदा ठुलो समस्या ल्याउन सक्छन ।