म ठिक भए, भोलि आउदै छु


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका पछि सिंगापुरबाट भोलि मङ्गलबार स्वदेश फर्कंदै छन् ।