गाजाको विद्यालयमा भएको हमलाको राष्ट्रसंघीय महासचिवद्वारा भर्त्सना


– संयुक्त राष्ट्र संघ र संयुक्त राज्य अमेरिकाले गाजामा विस्थापित गैरसैनिकहरुले आश्रय लिइरहेका एउटा राष्ट्रसंघीय विद्यालयमाथि भएको बम हमलाको निन्दा गरेका छन् ।तस्बिर- AFP