४० वर्षपछि बाटुलेचौरमा लाखेनाच प्रदर्शन


नेवारी संस्कृतिमा आधारित लाखेनाच पोखराको बाटुलेचौरमा ४० वर्षपछि प्रदर्शन भएको छ । तस्विर:- सन्देश श्रेष्ठ