निर्वाचन ऐतिहासिक हुन्छ : प्रमुख निर्वाचन आयुक्त यादव


Chief election Commissioner (CEC) Aayodhi Prasad Yadav Photo: Dinesh Gole/Nagarik/Republica
काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते संघीय र प्रान्तीय दुवै निर्वाचन एकैपटक हुन गइरहेकाले निर्वाचन विशेष किसिमको हुनुका साथै ऐतिहासिक हुने बताएका छन्।