बेल्जियममा विवेकशील साझा सदभाव समुह गठन


बेल्जियम/ बेल्जियमको ब्रुज शहरमा विवेकशील साझा सदभाव समुह गठन भएको छ। नन्द पौडेलको संयोजकत्वमा ७ सदस्सिय कमिटि गठन भएको हो।

समितिमा सन्तोष न्यौपाने ,कुशल श्रेष्ठ,,जितेन्द्र कायस्थ ,राजु कंडेल,बन्दना घिमिरे,राजन घिमिरे रहेका छन्। यसैगरी सम्झना खरेल कंडेल ,तेज कंडेल,अर्जुन थापा ,शोभा राइले समर्थन जनाएका छन्।

नयाँ शक्तिको रुपमा हेरिएको विवेकशील साझालाई निर्बाचनका लागि आर्थिक सहयोग समेत जुटाउने निर्णय भएको सदभाव समुहले जनाएको छ। यसैबिच परोपकारी कामहरुमा पनि सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरिएको छ।