६ एकान ६ हेर्न आउने दर्शकहरु (फोटोफिचर)


गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद स्पेनले मंगलबार बार्सिलोनाको सिनेमाग्डा हलमा प्रर्दशन गरेको नेपाली चलचित्र ६ एकान ६ हेर्न पुगेका दर्शकहरुको तस्बिर फोटोफिचरको रुपमा प्रस्तुत गरेका छौ । हलमा प्रवेशको लागी बच्चाहरुलाई निशुल्क तथा १० युरो टिकट राखिएकोमा १०५ जनाको टिकटबाट १०५० युरो संकलन भएको थियो ।
हल भाडा ४०० युरो , फिल्म डिस्टिबियुटरलाई ५०० युरो बुझाएर पहिरो पिडितलाई १५० युरो बचाउन सफल भएको संघले जनाएको छ ।

तस्बिर :- बसन्त रानाभाट

IMG_0032

IMG_0038

IMG_0030

IMG_0027

IMG_0026

IMG_0024

IMG_0020

IMG_0018

IMG_0017

IMG_0015

IMG_0013

IMG_0012

IMG_0010

IMG_0006

IMG_0001

IMG_0043

IMG_0046