चर्चित गायक कर्ण दासको स्वरमा सुरज विश्वकर्माको तिम्रो मन


चर्चित गायक कर्ण दासको स्वरमा सुरज विश्वकर्माको तिम्रो मन बोलको आधुनिक गित सार्वजनिक भएको छ । गितमा सुरज विश्वकर्माको शब्द अनि सड्गित रहेको छ भने मार्कस दासले ऐरेन्ज गरेका छन ।

प्रियसीले धोका दीए पनी उनको बैवाहीक जीवनको सफलताको कामना गरिएको भाव गीतमा सुन्न सकिन्छ । माधुरी उपाध्यायको फ़ोटो मोडलीड् रहेको लीरीकल भिडीयोको शब्द अनी कर्ण दासको सुरीलो आवाजले आधुनिक गितका पारखीहरुको मन जीत्नेमा रचनाकार सुरज विस्वत भएको जानकारी गराए।

विदेसमा भए पनी नेपाली गित सड्गितको क्षेत्रमा केही योगदान दीने हेतुले गितहरु दर्शक सोर्ता माझ ल्याएको उनको भनाई छ । सुरज हाल बैदेशीक रोज़गारीको शीलशीलामा मकाउमा कार्यरत छन ।

केही महीना अघी मात्र कर्ण दास र बानीका प्रधानको स्वरमा बीस्तारैबीस्तारै बोलको रोमान्टीक युगल गीतको भीडीयो आफ्नै युटुब च्यानल बाट सार्वजनिक गरिसकेका छन । गीतले राम्रै प्रतीकीर्या पाएको थीयो ।

दर्सक स्रोताको साथ र माया पाए आगमी दीनहरुमा यस्तै सुमधुर गीतहरु पस्कदै जाने बाँचा सुरजले गरेका छन। यस्को लागी सुरज विश्वकर्माको युटुब च्यानल सस्का्इब गर्नको लागी अनुरोध गर्दछन ।

गीतको लीड्क तल दीइएको छ ।