जोशमा होश गुमाएका छैनौ , क्षतिको कानुनी उपाचार खोज्छौ


काठमाडौं,साउन २७

“कान्तिपुर जोडीले जोशमा होस् गुमौदा” भनी साँघु साप्ताहिकमा प्रकाशित समाचारलाई झुटो भ्रमाक र कपोकल्पित भन्दै भिजे तथा मोडल सहाना बज्राचार्य र सुरज गिरीले आपत्ति जनाएका छन् ।
सामाजिक संजाल फेसबुक मार्फत वक्तब्य सार्बजनिक गर्दै उनीहरुले समाचारका कारण पुग्न गएको क्षतिको कानुनी उपाचार खोज्ने चेतबानी समेत दिएका छन् ।
आफुहरु प्रति लागेका आरोपहरुको पूर्ण खण्डन गरे पनि कान्तिपुर सँग अझै आबद्द रहेको, काम छोडेको वा निकालिएको बारे भने उनीहरुले वक्तब्यमा केहि खुलाएका छैनन् ।

वक्तब्य जस्ताको तस्तै

10600445_704774729587973_3549733355870866269_n

 

जोडी बारे प्रहरी के भन्छ ?