पाेखरामा ¥यापर भिटेनले यसरी सुनाए चुराेट गीत (गीतकाे भिडियाे सहित)


पाेखरा- पाेखरामा भएको कन्र्सटको मुख्य आर्कषणको रुपमा दर्शकको मन भने ¥यापर समिर घिसिङ भिटेनले जिते ।  उनले दर्शकमाझ खुलेर आफ्ना गीत सुनाए ।  चुरोट गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका भिटेनले दर्शकको राम्रो साथ पाए । उनले दर्शकलाई उपफारे, नचाँए अनि गीत गाउन समेत लगाए । अधिकांश टिनएजका युवायुवतीको भिड लागेको कार्यक्रममा उनीहरुलाई साँगीतक कोसेली मार्फत सन्तुष्टी प्रदान गर्न उनी सफल भए । उनले इन्ट्रो, मान्छे खत्तम, सिमसिमे, लाहुरेको फेसन, हालखबर गीत सुनाए । सिमसिमे गीत दर्शकको आग्रहमा दूईपटक सुनाउनु प¥यो । उनलाइ टीनएजका युवा युवतीले गाउँदै नाच्दै साथ दिए ।