गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन (फोटो फिचर)


कृष्ण रानाभाट/पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शनिबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन भयो ।

भारत सरकारको आर्थिक तथा जिल्ला विकास समिति कास्कीको प्राविधिक सहयोगमा निर्माण गरिएको सो भवनको नेपालका लागि भारतीय दुतावासका डेपुटी चिफ अफ मिसन डा. अजय कुमारले उद्घाटन गरेका हुन् ।