नेपाल पर्यटन वोर्डको २० औं वार्षिकोत्सव


नेपाल पर्यटन वोर्डको २० औं वार्षिकोत्सवको अवसरमा पर्यटन वोर्ड गण्डकी प्रदेश कायार्यलमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजका छात्राहरु ।

कार्यक्रममा वन तथा पर्यटन मन्त्री विकास लम्साल, पर्यटन विद् तथा व्यवसायीहरुले मन्तव्य राखेका थिए ।

तस्विर ः कृष्ण रानाभाट