सिन्धुलीगढी पुनर्निर्माणका लागि स्पेनबाट ३ लाख सहयोग


सिन्धुलीगढी पुनर्निर्माणका लागि स्पेनबाट ३ लाख रुपैयाँ सहयोगबार्सिलोना।सिन्धुलीगढी जीर्णोद्धार एवं पुनर्निर्माणका लागिस्पेनका गैर आबासीय नेपालीहरुले ३ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्। सिन्धुलीगढी टाक्सफोर्स टिमका सदस्य द्वय मुक्त बहादुर गुरुङ र सन्तोष श्रेष्ठको पहलमा स्पेमा उठेको रकम हालै काठमाडौ स्थित एनआरएन कार्यलयमा हस्तान्तरण गरिएको हो। एआरएनएए स्पेनका सल्लाहकार दावाऋषी श्रेष्ठ मार्फत रकम बुझाइएको हो ।

बहुचर्चित नेपाली चलचित्र छक्का पन्जा ३ प्रदर्शन गर्दै गत डिसेम्बरमा अर्थ संकलन गरिएको थियो । जीर्ण अवस्थामा रहेको सिन्धुलीगढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचना पुनस्र्थापना गर्ने उद्देश्य एनआरएनएले राखेको छ।

एनआरएनए आईससी सदस्य समेत रहेका गुरुङले चलचित्रबाट मनोरञ्जन मात्र नभई एनआरएनको सिन्धुलीगढी पुनर्निर्माण अभियानमा समेत सहयोग पुगेकोमा खुशी ब्यक्त गरे।

सिन्धुलीगढी टाक्सफोर्स टिमका सदस्य श्रेष्ठले स्पेनबाट हरेक कामका लागि सहयोग पुर्याउदै आएकोमा स्मरण गर्दै यस अभियानका लागि जुट्ने नेपाली समुदायप्रति आभार प्रकट गरे।

सिन्धुली गढी गुरूयोजानाको लागि सहयोगदाताहरु :-
Mukta  Gurung 105€
Santosh Shrestha 105€
Nepalona &saigrace production 105€
Sahara entertainment 101€
Shalik ram dumre 51
Dawa Reshi Shrestha 51€
Sonu Raut  51€
Dinesh Giri 51€
Dinesh Gurung 51€
Gautam Gurung 51€
Ramesh Niraula 51€
Chintamani sapkota 51€
Ganga bhusal 51€
Ramu chalise 51€
Shital Bhurtel bhusal 51€
Roshan pathak 51€
Sunil ranabhat   31€
Bimal gurung    31€
Peshal koiral   31€
Ekraj Giri    31€
Hem sherpa 31€
Tulsi Gurung 31€
Kedar dhungana 25€
Deepak chhetri 25€
Deepak kharel 21€
Gopal regmi 21€
Shital khatiwada21€
Prakash bhattarai 21€
Ramkrishna pudasaini 21€
Indra sharma 20€
Bishnu Rijal 20€
Prakash chalise 20€
Biraj sharma 20€
Krishnaram ranabhat 20€
Bidur gautam 20
Shanta bdr chhetri 20€
Arjun acharya 15€
Hari sharma    15€
Tejendra chapagain 15€
Ramesh poudel 15€
Ashok kiran Neupane 15€
Deepak bhattarai 10€
Rajendra timsina 10€
Hari prasad Bk 10€
Diamond sapkota 10€
Bishnu hari khanal 10€
Pradeep poudel  10€
Chandra kanta        10€