सामुदायिक विद्यालयप्रतिको प्रेम, भर्ना गर्न लाइनमा


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माविमा आफ्ना बाबु नानीलाई भर्ना गर्न अभिभावकको लाईन ।

संस्थागत निजि विद्यालयहरुसंग प्रतिस्पर्धा गर्दै उत्कृष्ट नतिजा ल्याउने कास्कीको एक उत्कृष्ट सामुदायिक विद्यालय ।

तस्विर ः पि.डि. सिग्देलको फेसबुकबाट