एनआरएनए निर्बाचन :- अध्यक्षमा कोईरालाको अग्रता


बार्सिलोना। एनआरएनए स्पेनको अध्यक्षमा पेशल कुमार  कोईरालाले अग्रता लिएका छन् ।बार्सिलोना केन्द्रको १५० मत गन्दा कोईरालाले ७३ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी दिनेश गुरुङ (देउकाजी) ले ५३ मत प्राप्त गरेका छन् ।  

एनआरएनए निर्बाचन :-बार्सिलोना केन्द्रको १५० मत गन्दा मुख्य पदमा कस्को मत कति ?

अपडेड  समय :- २:२० मंगलबार 

अध्यक्ष 

दिनेश गुरुङ (देउकाजी) :-53

पेशल कुमार कोईराला :- 73

अाईसीसी सदस्य :-

चिन्तामणी सापकोटा-78

प्रकाश तिमिल्सिना- 48

सुनिल रानाभाट – 76

उपाध्यक्ष खुल्ला 

दिनेशकुमार गिरी- 80

सनु राउत – 61 

उत्तर कुमार राई-58 

 उपाध्यक्ष (क्षेत्र) 

राम प्रसाद दाहाल -55

तुलसी बहादुर गुरुङ-60 

महासचिव पद:-

बिनय अधिकारी-49

उमराज ढकाल (राज)-67

सचिव

भुवन कटुवाल-41

रबि पुडासैनी,50

दुर्गा प्रसाद घिमिरे (लेकाली) 67

धुब्र भट्ट 48 

अन्य पदहरुको अपडेड बाँकी 

क्षेत्रिय समिति म्याड्रिडमा २३४ मत ,पाईसभास्कोमा २१८ मत,ग्रानक्यानेरियामा १०० मत र बार्सिलोनाबाट ९२० जनाले  मतदान गरेका थिए । मंगलबार दिउसोसम्म सम्पूर्ण  मतपरिणाम अाईसक्ने  निर्बाचन समितिले जनाएको छ।

एनआरएनए स्पेनमा २३९६ जना पंजीकृत सदस्यता भएपछि ईतिहासमै पहिलोपटक स्पेनमा दुई आईसीसी पद लगायत नयाँ  नेतृत्वका चयनका लागि निर्बाचन भएको हो ।