एनआरएनए निर्बाचन :- ३ सय मत गन्दा दिनेश गुरुङ ५ मतले अघि (अपडेड)


बार्सिलोना। एनआरएनए स्पेनमा अध्यक्षमा  दिनेश गुरुङ (देउकाजी) ले १३३ मत प्राप्त गरेका छन् ।बार्सिलोना केन्द्रको ३ सय मत गन्दा गुरुङ ५ मतले अघि  छन् । अध्यक्षका प्रत्यासी पेशल कुमार  कोईरालाले १२८ मत प्राप्त गरेका छन् ।  

बार्सिलोना केन्द्रको ३०० मत गन्दा मुख्य पदमा कस्को मत कति ?

अपडेड  समय :- ३:३० मंगलबार 

अध्यक्ष 

दिनेश गुरुङ (देउकाजी) :- 133

पेशल कुमार कोईराला :- 128

अाईसीसी सदस्य :-

चिन्तामणी सापकोटा-144

प्रकाश तिमिल्सिना- 97

सुनिल रानाभाट – 151 

अन्य पदहरुको अपडेड बाँकी