एनआरएनए निर्बाचन :- ६ सय मत गन्दा दिनेश गुरुङ ५६ मतले अघि (अपडेड)


एनआरएनए स्पेन अध्यक्षका उम्मेदवार दिनेश गुरुङ (देउकाजी)

बार्सिलोना। एनआरएनए स्पेनमा अध्यक्षमा  दिनेश गुरुङ (देउकाजी) ले २९० मत प्राप्त गरेका छन् ।बार्सिलोना केन्द्रको ६ सय मत गन्दा गुरुङ ५६ मतले अघि  छन् । अध्यक्षका प्रत्यासी पेशल कुमार  कोईरालाले २३४ मत प्राप्त गरेका छन् ।  

बार्सिलोना केन्द्रको ६ सय मत गन्दा मुख्य पदमा कस्को मत कति ?

अपडेड  समय :- ५:५४  मंगलबार 

अध्यक्ष 

दिनेश गुरुङ (देउकाजी) :- २९० 

पेशल कुमार कोईराला :- २३४ 

अाईसीसी सदस्य :-

चिन्तामणी सापकोटा- २६७ 

प्रकाश तिमिल्सिना- १७५ 

सुनिल रानाभाट – ३२१ 

अन्य पदहरुको अपडेड बाँकी