एनआरएनए निर्बाचन :-बार्सीलोनाको मतगणना सम्पन्न, दिनेश गुरुङ ५२ मतले अघि (अपडेड)


एनआरएनए स्पेन अध्यक्षका उम्मेदवार दिनेश गुरुङ (देउकाजी)

बार्सिलोना। एनआरएनए स्पेनमा अध्यक्षमा  दिनेश गुरुङ (देउकाजी) ले ४२५ मत प्राप्त गरेका छन् ।बार्सिलोनामा खसेको ९ सय १९ मत गणना सम्पन्न हुँदा गुरुङ ५४ मतले अघि  छन् । अध्यक्षका प्रत्यासी पेशल कुमार  कोईरालाले ३७१ मत प्राप्त गरेका छन् ।  

एनआरएनए निर्बाचन :-

बार्सिलोना केन्द्रको मत गणना सम्पन्न हुँदा कस्को मत कति ?

अपडेड  समय :- ०८:४०  मंगलबार