स्पेनमा मुलुकभर आपतकालको घोषणा 


स्पेन। कोरोना भाइरस नियन्त्रणको लागि स्पेनले मुलुकभर आपतकालको घोषणा गरेको छ । भाइरसको प्रकोप बढेसँगै सरकारले मुलुकभरको अवस्थालाई मध्यनजर गर्दै  आपतकालको घोषणा गरेको हो। आपतकालीन अवस्थामा भ्रमण, तथा सार्वजनिक भेलामा समेत मुलुकभर प्रतिबन्ध लगाइएको छ ।

प्रधानमन्त्री पेड्रो सान्जेसले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र कुनै महत्वपूर्ण यात्रामा जान आग्रह गरेका छन् ।शुक्रबारसम्म कोरोनाका कारण स्पेनमा १२० बढीको मृत्यु भइसकेको छ भने ४ हजार २ सय जना सक्रमित भएका छन्।

यो पनि पढ्नुहोस् :-

स्पेनबाट नेपाल फर्कन जटिल:–कोरोना नभएको प्रमाणसहित दूताबासबाट भिसा लिनुपर्ने,