स्पेनमा कोराना भाईरस:- कुन क्षेत्रमा कति पुगे संक्रमित ?


photo:-skynews

बार्सिलोना। कोरोना भाइरसको (कोभिड–१९) बढ्दो संक्रमणका कारण स्पेनमा १७२० जनाले ज्यान गुमाईसकेका छन्। हालसम्म २८ हजार ५७२ जनामा संक्रमण भेटिएको छ।  तर २५७५ जनालाई उपचारपछि निको भईसकेको छ।

स्पेनको स्वास्थ्य मन्त्रालयको अफिसियल वेभसाईटमा अपडेड भए अनुसार (मार्च २२ तारिख आईतबारसम्म) कुन क्षेत्रमा कति जना संक्रमित छन् भन्ने तथ्याङ्क तल प्रस्तुत गरिएको छ। (जनहितका लागि ) 

Comunidad de madrid – 9702 

Cataluna – 4704 

Pais vasco – 2097 

Castilla la mancha -1819

Castilla y leon – 1744 

Andalucia -1725

C. valenciana – 1604

Galicia- 915

Comunidad Foral de Navarra- 794

La Rioja- 654

Principado de Asturias: 545

Aragon – 532

Canarias- 414

Extremadura- 384

Islas Baleares- 331

Region de murcia-296

Cantabria-282

Melilla-25

Ceuta-5