स्पेनमा कोराना :-मृत्यु हुनेको संख्या २ हजार नाध्यो,२४ घण्टामा ४६२ को मृत्यु


photo:-skynews

बार्सिलोना। स्पेनमा पछिल्लो २४ घण्टामा कोभिड–१९ को बढ्दो संक्रमणबाट ४६२ जनाले ज्यान गुमाएका छन्।सरकारले पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो।

कोभिड–१९ को बढ्दो संक्रमणबाट स्पेनमा हालसम्म २ हजार १८२ जनाले ज्यान गुमाएका छन्। ३३ हजार ८९ जना संक्रमित भेटिएका छन् भने ३३५५ जना उपाचारपछि निको भएका छन्। (२३ मार्च,२०२० १२ बजेसम्मको अपडेड )