कोरोना महामारी:-स्पेन चीनभन्दा पनि अघि, एकैदिनमा ७३८ जनाको मृत्यु


बार्सिलोना। कोरोना भाईरस (कोभिड–१९) का कारण स्पेनमा पछिल्लो एकैदिनमा ७३८ जनाको मृत्यु भएको छ। हालसम्म ३४३४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टी गरेको छ। मृत्यु हुनेको संख्या २७ प्रतिशतले बृद्वि भएको छ। यो हालसम्मकै उच्च दर हो। 

स्पेन चीनभन्दा पनिअघि पुगेको छ,जहाँ यो महामारीको उत्पत्ति भएको थियो। चीनमा कोभिड–१९ का कारण ३२८७ जनाले ज्यान गुमाएका छन्। तर अर्को युरोपेली मुलुक ईटालीमा मृत्यु हुनेको संख्या सबभन्दा बढी छ।जहाँ ६८२० जनाको मृत्यु भएको छ। 

स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा ७९३७ जना नयाँ संक्रमितहरु भेटिएका छन्। जुन हिजोको तुलनामा २० प्रतिशतले बढी हो। हालसम्म मुलुकभर ४७६१० जनालाई कोराना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ। ३१६६ जनाको आईसीयूमा उपाचार भईरहेको छ भने ५३६७ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। photo:-REUTERS

थप बिबरण तलको तथ्याङ्कमा :-

CORONAVIRUS: LOS DATOS EN ESPAÑA

Cifras totales: 47. 610 casos de coronavirus diagnosticados, 3.434 muertos

14.597 en Madrid (1.825 muertos)
9.937 en Cataluña (516 muertos)
3.271 en País Vasco (155 muertos)
3.010 en Andalucía (113 muertos)
2.780 en Castilla-La Mancha (263 muertos)
2.940 en Castilla y León (165 muertos)
2.616 en la Comunidad Valenciana (163 muertos)
1.653 en Galicia (27 muertos)
1.197 en Navarra (33 muertos)
928 en La Rioja (37 muertos)
907 en Aragón (40 muertos)
779 en Asturias (25 muertos)
742 en Extremadura (39 muertos)
657 en Canarias (21 muertos)
562 en Baleares (13 muertos)
510 en Cantabria (14 muertos)
477 en Murcia (5 muertos)
38 en Melilla
9 en Ceuta
Se han curado 5.367 personas
Fuente: Ministerio de Sanidad