एनआरएनको ऋण कति ? कोषाध्यक्ष महेशकुमार श्रेष्ठसँगको कुराकानी (भिडीओं)


ऋणमा चुर्लुङ्ग डुबेको गैर आबासीय नेपाली संघ (एनआरएनए ) को पछिल्लो आर्थिक अबस्था कस्तो छ ? पंजीकृत सदस्यता निशुल्क गर्ने चर्चासँगै बर्षेनी करौडौ खर्च हुने एनआरएनए सचिवालयको प्रशासनिक खर्च कसरी चल्छ ? राष्ट्रिय समन्वय परिषदहरु कसरी संचालन हुन्छन् ? एनआरएनएको सांगठानिक पुर्नरसंरचना तथा विधान संसोधन लगायतका विषयमा आईसीसी ७४ औं बैठकको रस्साकस्सि र बिबाद के – हो ? बिभिन्न जिज्ञासासहित एनआरएनए आईसीसी कोषाध्यक्ष महेशकुमार श्रेष्ठसँगको कुराकानी 

New NRNA bahas with Mahesh Kumar Shrestha

New NRNA bahas with Mahesh Kumar Shrestha

Posted by Nepalinepali.com on Monday, August 31, 2020

 

तपाईको प्रतिक्रिया