एनआरएनको ऋण कति ? कोषाध्यक्ष महेशकुमार श्रेष्ठसँगको कुराकानी (भिडीओं)


ऋणमा चुर्लुङ्ग डुबेको गैर आबासीय नेपाली संघ (एनआरएनए ) को पछिल्लो आर्थिक अबस्था कस्तो छ ? पंजीकृत सदस्यता निशुल्क गर्ने चर्चासँगै बर्षेनी करौडौ खर्च हुने एनआरएनए सचिवालयको प्रशासनिक खर्च कसरी चल्छ ? राष्ट्रिय समन्वय परिषदहरु कसरी संचालन हुन्छन् ? एनआरएनएको सांगठानिक पुर्नरसंरचना तथा विधान संसोधन लगायतका विषयमा आईसीसी ७४ औं बैठकको रस्साकस्सि र बिबाद के – हो ? बिभिन्न जिज्ञासासहित एनआरएनए आईसीसी कोषाध्यक्ष महेशकुमार श्रेष्ठसँगको कुराकानी 

New NRNA bahas with Mahesh Kumar Shrestha

New NRNA bahas with Mahesh Kumar Shrestha

Posted by Nepalinepali.com on Monday, August 31, 2020