पुरानो टुँडिखेल पाेखरामा दशैको लागि च्याङ्ग्रा


पुरानो टुँडिखेल पाेखरा १ मा दशैको बेला च्याङ्ग्रा,खसी बोका राख्ने पुरानो परम्परा यस बर्ष पनि जारि छ। बिशेष फूलपातीमा टुडिखेलमा च्याङ्ग्रा खरिद गर्न गाउ गाउ बाट सर्बसाधरण आउने हुदा बढी भिड लाग्ने गर्दछ।