एनआरएन अधिकारका लागि कानुन बनाउने काम चाँडै हुन्छ -परराष्ट्रमन्त्री डा. महत

परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले गैरआवासीय नेपालीलाई पनि नागरिकता र अरु अधिकारका लागि कानुन बनाउने काम चाँडै हुने बताएका छन् । गैरआवासीय नागरिकको अधिकार...

एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध

बार्सिलोना। एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित हुने भएकी छिन्।  शुक्रबार सम्पन्न मनोनयन दर्ताको समयावधिमा अध्यक्षमा लामाको मात्रै उम्मेदवारी परेपछि उनि निर्विरोध...

स्टकहोम घटनामा नेपालीहरु सुरक्षित,एनआरएनद्वारा सतर्कता अपनाउन अनुरोध

स्टकहोम/ स्वीडेनको राजधानी स्टकहोमको मध्य भागमा एउटा लरी एउटा पसलमा ठोक्काइँदा भएको घटनामा नेपालीहरु नपरेको एनआरएनए स्विडेनले जनाएको छ। आतंकवादी हमला ठानिएको उक्त घटनाबाट...

एनआरएनए अध्यक्षमा कुल आचार्यले उम्मेदवारी दिने

बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए )को आगामी नेतृत्वको लागि बेलायत निवासी ब्यबसायी कुल आचार्यले उम्मेदवारी दिने भएका छन्। संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका...

एनआरएनए स्पेनको निर्बाचन:- कसले कति मत ल्याई जिते (पूर्ण बिबरण सहित)

बार्सिलोना। एनआरएनए स्पेनको छैठौ अधिबेशनबाट अध्यक्ष पदमा दिनेश गुरुङ (देउकाजी) ले ६९६ मत प्राप्त गर्दै  बिजयी भएका छन्। गुरुङले अध्यक्षका प्रत्यासी पेशल...

१७ बुंदे घोषणापत्र जारी गर्दै एनआरएनको युरोप क्षेत्रीय बैठक सम्पन्न

रोम। गैर आवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठक १७ बुंदे घोषणापत्र जारी गर्दै रोममा आइतबार सम्पन्न भएको छ। युरोपमा नेपालको आर्थिक कूटनीति,...

कोइरालालाई बिहे गर्न धेरैले सम्झाए तर भन्थे ‘झमेला’ हुन्छ

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराको मंगलबार बिहान निधन भयो । सादगी नेताको छवि बनाएका कोइराला अविबाहित थिए । राणा शासनसँगको...

सुशील कोइराला फाउण्डेशन र एनआरएनएबीच सम्झौता

काठमाडौ - सुशील कोइराला मेमोरियल फाउण्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग  सहकार्य गर्ने भएको छ ।   नेपाली काँग्र्रेसका सभापति...

एनआरएनको एसिया प्यासिफिक भेला मलेसियामा हुने

क्वालालाम्पुर । गैर आवसीय नेपाली संघको एसिया प्यासिफिक भेला क्वालालाम्पुरमा हुने भएको छ । एनआरएन मलेसियाको २८ सेप्टेम्बरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । संघका...

नायक राजबल्लभ कोईरालासँगको अडियो अन्तरबार्ता

बार्सिलोना/ मड्रिड इन्टरनेशनल फिल्म फेस्टिभल २०१५ मा सहभागी हुन नेपाली नायक राजबल्लभ कोईराला सहित ‘हाईवे टु धम्पुसको टिम स्पेन आउँने भएको छ। यसै फिल्मबाट हलिउड...

एनआरएनको प्रतिनिधि शुल्क शून्य, उम्मेदवारको चर्को मनोनयन शुल्क कायमै

बार्सिलोना । गैरआवासीय नेपाली संघले अन्तत: प्रतिनिधि शुल्क शून्य कायम गर्ने भएको छ। प्रतिनिधिको शुल्कसमेत आफैंले तिरेर उम्मेदवारहरुले करौडौं खर्च गर्ने गरेको आरोप खेपिरहेको...

एनअारएनए अध्यक्ष भट्ट सहितकाे टाेलीद्दारा मन्त्री पंडितसंग भेटघाट

काठमाण्डाै - गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको पदाधिकारीहरु सम्मिलित एक प्रतिनिधि मंडलले माननीय संघीय मामिला तथा सामान्य प्रशासान मन्त्री लालबाबु पंडितसंग भेटघाट...

एनआरएनए युरोप संयोजकमा कसले मार्ला बाजी ?

बार्सिलोना । गैरआवासीय नेपाली संघमा (एनआरएनए) ६ वटा क्षेत्रीय संयोजकको व्यवस्था भए पनि युरोप क्षेत्रको संयोजकलाई विशेष रुपमा हेर्ने गरिन्छ । २७ वटा एनसीसी...

सपिला राजभण्डारीले महिला उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

बार्सिलोना/गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको महिला उपाध्यक्षमा सपिला राजभण्डारीले उम्मेदवारी दिने घोषणा गरेकी छन्। दुई पटक सम्म महिला संयोजक पदमा रही काम...

एनआरएनए स्विजरल्याण्डको अधिवेशन अगष्ट १८ मा हुने

जुरिख - गैर आवासिय नेपाली संघ (एनआरएनए) स्विजरल्याण्डको नयाँ कार्यकालको लागि कार्यसमिति चयन र संघको अधिवेशन आगामी अगष्ट १८ तारिखको दिन बर्नमा...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...