तिजले गर्दा पोखरामा दैनिक २देखि ३ केजी सुनको कारोवार

दिननाथ बराल पोखरा, भाद्र ९- नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्व नजिकीदै गर्दा सुन चाँदी पसलहरुमा यति वेला निकै भिड्भाड सुरु भएको छ । महिलाहरुले सिंगारको रुपमा...

पोखराको रामबजार स्वर्ण महोत्सवको तयारी पुरा

  पोखरा,/ पोखराको रामबजार स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा रामबजार युथ क्लवले गर्न लागेको रामबजार स्वर्ण महोत्सवको तयारी पुरा भएको छ। क्लबले पोखरामा विहीबार पत्रकार सम्मेलन...

नेपाली जनप्रगतिशील मञ्च स्पेनको धन्यबाद ज्ञापन

हाम्रो देश नेपाल विश्वभूगोल मानचित्र भित्रको एउटा सुन्दर देश हो l हामी नेपालीहरु आफ्नो देशको सुन्दरता र गरिमालाई विश्वको कुनैपनि कुनामा परिचित गराउन कहिलेपनि...

एनआरएनए स्पेनको आपतकालिन बैठक बस्ने बारे सुचना

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन आज नेपालमा भूकम्प बाट हुन गएको अकल्पनिय ठुलो मानबिय क्षति तथा ठुलो मात्रामा भएको भौतिक धनजनको...

बहुमूल्य धातुको आयात र बिक्री वितरण सहज बनाउन कोटा परिवर्तन

काठमाडौं -नेपाल राष्ट्र बैंकले पूर्व निर्णयअनुसार सुनको कोटा दैनिक २० किलोबाट १५ मा झारेको छ। बहुमूल्य धातुको आयात र बिक्री वितरण सहज बनाउन कोटा परिवर्तन...

५० करोड लगानीमा पोखरामा सांग्रिलाको ‘द लस्ट होराइजन रिसोर्ट’

, काठमाडौं,१८ असोज। सुन्दर नगरी पोखरामा सांग्रिला होटल एन्ड रिसोर्टले प्रिमियम रिसोर्ट सञ्चालन गर्ने भएको छ । बेगनासदेखि माथिको पचभैया डाँडामा सांग्रिलाले रिसेर्ट सञ्चालनको...

एनआरएन स्पेनको अन्तरक्रिया तथा च्यारिटी डिनर बारे सूचना

गैर आवासीय नेपाली संघका केन्द्रिय अधक्ष्य श्री शेष घले ज्युको प्रमुख आतिथ्यमा यहि मिति २०१५-अगस्ट-१२ तारीखका दिन "भुकम्प पछि को पुनर्निर्माणमा गैर आवासीय नेपाली...

बार्सिलोनाका नेपालीहरुले अनलाइन सुपरमार्केट खोले

बसन्त रानाभाट बार्सिलोना नेपाली समुदायको बाक्लो बसाई रहेको बार्सिलोनामा नेपालीहरुकै पहलमा पहिलो पटक अनलाईन सुपरमार्केटको प्रराम्भ भएको छ। नयाँ प्रविधिको बिकास सँगै घरमा नै बसेर सामान...

सहारा क्लब वृद्धाश्रमलाई सहयोग

पोखरा, २९ भदौ सहारा क्लब पोखराको १६ औं वार्षिकोत्सवको सन्र्दभमा पोखरा स्थित वडा नं. १८ मा अवस्थित वात्सायन वृद्धाश्रममा आश्रित वृद्धावेद्धहरुलाई सहयोग गर्ने अभिप्रायले दैनिक...

एनआरएनए स्पेनको नियमित बैठकले गरेका निर्णयहरु

गैर आवाशीय नेपाली संघ स्पेनको १ जुन २०१५ मा संघका अध्यक्ष श्री एकराज गीरीको अध्यक्षतामा बसेको नियमित बैठकले गरेका निर्णयहरु- १ ) गैर आवाशीय नेपाली...

शेर्पा संघयूरोपको ११ औ बैठक सम्पन्न, होल्याण्ड र साइप्रसबाट कार्य समितिमा मनोनित

शेर्पा संघ, यूरोपको ११ औं अनलाइन बैठक संघका अध्यक्ष श्री हेम शेर्पाको अध्यक्षतामा गत १२ अप्रिल २०१५ आइतवारको दिन सम्पन्न भएको छ ।सो बैठकले...

एनआरएन स्पेनको नियमित बैठकका निर्णयहरु (सूचना/बिज्ञप्तिबाट)

१)यस संस्थामा पर्न आएका बिभिन्न लिखित तथा मौखिक निबेदन हरुको बारेमा संस्थाका केहि जिम्मेवार साथिहरुले समन्यय गरी संबन्धित पक्ष हरुसंग छलफल गरी समाधान गर्ने...

नेपालीनेपाली डटकमको कार्यक्रम सफल पारौ (प्रोमो)

'शोकलाई शक्तिमा बदलौं,देश दुखेको बेला एक पटक गाँउ फर्कौ ' अभियानका साथ "सबै नेपालीहरुको खबर" नेपालीनेपाली डटकमकले आफ्नो पहिलो बार्षिकउत्सवको सम्पूर्ण तयारी पुरा गरेको...

एनआरएनए स्पेनको महाभुकम्प राहात कोष सम्बन्धी प्रेस बिज्ञप्ती

सम्पूर्ण स्पेन स्थित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु , नेपालमा हालै गएको शक्तिशाली महाभुकम्पले हजारौंको संख्यामा हताहत, कैयौं नेपालीहरु घाइते भएका र देशका धेरै गांउ र...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...