बेलायती महारानी समक्ष,राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले बेलायती महारानी एलिजावेथ अलेग्जेंडर मेरी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।...

बेलायतमा संकलन गरिएको २८ लाख रुपैयाँ नगद सहित मीरा राई सम्मानित

अल्ट्राधाविका मीरा राई २८ लाख रुपैयाँ नगदसहित सम्मानित भएकी छन् ।विहीबार झापाको दमकमा भएको एक समारोहकाबीच धाविका राई नगद सहित सम्मानित भएकी हुन्।बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको...

एनआरएनको अफिस यसरी बन्दैछ,प्रतिबद्धता रकम जम्मा गर्न आग्रह

काठमाडौं । गैरआवासीय नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) काठमाडौंमा केन्द्रीय कार्यालय निर्माण कार्यले तीव्रता पाएको छ । र, आगामी सात महिनाभित्र निर्माण...

खाडीमा १० बर्ष बिताए पछि, मेरो युरोप सपना

-तारा अधिकारी बिभिन्नियका मेरा सपनाहरु खाडी हुँदै युरोपका गल्लिहरुमा सुनौला भोलिको खोजिमा भौतारीरहेको देख्दा म आँफै निशब्द छु। साहुका गालीहरुमा मैले खोजेका परिवारका सुनौला भविष्य...

तीन महिना भित्र स्पेनमा नेपाली दूताबासको झण्डा फहराउँछ – पूर्व परराष्ट्रमन्त्री श्रेष्ठ

-वसन्त रानाभाट,बार्सिलोना पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अब दुई वा तीन महिना भित्र स्पेनमा नेपाली दूताबासको झण्डा फहराउँने बताएका छन्। नेकपा माओबादी केन्द्रका अन्तर्राष्ट्रिय ब्युरो प्रमुख...

मेसीले एल क्लासिकोमा जादु देखाउदा, रियल म्याड्रिड स्तब्ध

स्पेन/ बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसी चम्कदा रियल म्याड्रिड स्तब्ध बनेको छ। ‘एल क्लासिको’ भिडन्तमा रियलले आफ्नै घरेलु मैदानमा ३ गोल खाए पछि स्तब्ध...

फिनल्याण्डको वर्ल्ड भिलेज फेस्टीबलमा नेपालको दमदार प्रस्तुति

-श्रवण खनाल हेल्सिन्की/सन् १९९५ देखी निरन्तर रुपमा फिन्ल्याण्डमा आयोजना हुँदै आएको "वर्ल्ड भिलेज फेस्टीबलमा” नेपालले समेत दमदार प्रस्तुति राखेको छ। बिभिन्न देशका गरी झण्डै ४...

र्फ्र्याङफर्ट बैठकले एनआरएन सँघको नेतृत्व तय गर्ने !

- डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड गैर-आवासीय नेपाली (एनआरएन) सँघको विश्व सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रिय समन्वय परिषदका साधारण सभाहरू अहिले धमाधम भइरहेका छन् । प्रवासको नेपाली समाजलाई...

बाढी पिडितका लागि स्पेनमा १४ लाख रुपैयाँ संकलन,पहिलो चरणको रकम पठाईयो

बार्सिलोना/ बाढी पहिरो पिडितहरुको सहयोगार्थ स्पेनमा झन्डै १४ लाख रुपैयाँ संकलन भएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको राहत संकलन अभियानमा...

वल्ड सिरिज धावक गुरुङले भने,”स्वर्ण जित्न फेरि स्पेन आउँछु”

बार्सिलोना/ वल्ड सिरिज धावक भिम बहादुर गुरुङले स्पेनमा स्वर्ण पदक जित्न फेरि आउने बताएका छन्। बार्सिलोना नजिकै बागाको प्रिनेउ म्याराथानमा तेस्रो बनेका गुरुङ स्वर्ण...

एनआरएन अधिबेशनमा २९ मुलुकका प्रतिनिधिहरु सहभागी बनेनन् (मतदाता बिबरण सहित)

काठमाडौ/ गैर आबासीय नेपाली संघको आठौ महाधिबेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि ४९ देशका प्रतिनिधिहरुले मात्रै मतदान गर्दै छन्। ७८ देशमा फैलिएको ठुलो संजाल...

च्याम्पियन्स लिग :-रियल मड्रिड,पीएसजी र बार्सिलोना,चेल्सीको घम्साघम्सी

युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा चर्चित टोली आमने सामने हुने भएका छन् । रियल मड्रिडले पेरिस सेन्ट जर्मेन तथा बार्सिलोनाले इंग्लिस प्रिमियर लिग विजेता चेल्सी...

पोखरामा अन्तर्राष्ट्रिय स्तरका रेष्लरको घम्साघम्सी

राजाराम पौडेल,पोखरा - टेलिभिजनको स्क्रिनमा रेष्लिङ खेल हेरिरहेका दर्शक प्रत्यक्ष रेष्लिङ हेर्न पाउँदा उत्साहित थिए । आयोजकले पनि पोखरा रंगशालाको कर्भडहलमा जम्मा भएका दर्शकले रेष्लिङको...

हृदयघातका कारण फ्रान्समा २८ बर्षिय नेपाली युवकको मृत्यु  

बार्सिलोना/ हृदयघातका कारण फ्रान्समा २८ बर्षिय एक नेपाली युवकको अल्पायुमा नै मृत्यु भएको छ। पेरिसमा बस्दै आएका रुद्र बहादुर पुनको सोमबार हृदयघातका कारण मृत्यु...

छुट्टी नलिई काम गर्दा स्वीडेनमा एक नेपालीलाई कानुनी झन्झट

 हरेक कम्पनीका मालिकहरु आफ्ना कामदार कमभन्दा कम विदा बसुन् र बढीभन्दा बढी काम गरुन् भन्ने चाहन्छन् । तर, यही गर्दा स्वीडेनमा एक नेपालीलाई त्यहाँको...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...