मिस नेपाल अस्मिसँग स्विटजरल्याण्डमा अन्तरक्रिया हुँदै

जुरिच, मिस नेपाल २०१६ को उपाधि चुमेकी अस्मि श्रेष्ठ श्रेष्ठसँग स्विटजरल्याण्डमा छलफल तथा अन्तरक्रिया हुने भएको छ। मिस नेपाल श्रेष्ठसँग शनिबार जुरिचमा अन्तरक्रिया कार्यक्रमको...

डेनमार्कमा हुने नवौं युरोपेली क्षेत्रीय बैठकको सम्पूर्ण तयारी पुरा

बार्सिलोना / गैर आवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ। आगामी जुलाई ३० र ३१...

बार्सिलोनामा “शत्रु गतेको” क्रेज,दर्शकहरु भुइँमै बसेर चलचित्र हेरे

बार्सिलोना/ हाउसफुल भए पछि नेपाली चलचित्र शत्रु गते लाई भुईमा नै बसेर पनि दर्शकहरुले हेरेका छन्। ३ सय क्षमता रहेको सिनेमा हलमा ४ सय...

पोर्चुगलको खेतिमा काम गर्ने १० हजार बढी नेपालीहरुको अबस्था कस्तो छ ?

बसन्त रानाभाट ,बार्सिलोना । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण युरोप संकटग्रस्त छ। पछिल्लो क्रममा युरोपेली मुलुकहरु झनै यसको चपेटोमा फसेका छन्...

कोरानाका कारण म्याड्रिड दूताबासबाट कन्सुलर सेवा बन्द

बार्सिलोना।  अहिले बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बढ्दो संक्रमणले युरोपेली मुलुक स्पेन बिगत ७ दिनदेखि “लकडाउन” भएको छ। अतिआवश्यक कामका अलवा घरबाहिर...

अर्जेन्टिना पेनाल्टीमा चुक्दा,कोपा अमेरिकाको उपाधि फेरि चिलीले नै उचाल्यो

लगातार दोस्रो पटक अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा हराउँदै चिलीले कोपा अमेरिकाकाे उपाधि जितेको छ । चिलीले पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै दोस्रो पटक उपाधि...

स्पेन निर्वाचन: कुन-कुन दलले कति सिट जिते ?

स्पेनमा सत्तारूढ समाजवादी पार्टीले निर्वाचनमा आफू विजयी भएको दाबी गरेको छ। तर देशमा चार वर्षभित्र भएको तेस्रो निर्वाचनमा उसको बहुमत भने पुगेको...

हामी महिलाहरुलाई अन्याय कहिँले सम्म …. ?

- बसन्त रानाभाट बार्सिलोना । ‘दिनभरी सेती नदीको किनारमा बालुवा चालेर बस्छु,साना केटाकेटी बिहानै स्कुल पनि पठाउँनु पर्छ। राती घरमा पुग्दा फेरि श्रीमान् को...

भूकम्पको पीडा: कहिँले यता कहिँले उता,जापानका पिडितलाई नेपाली खाना

भूकम्प पीडित ६ सय जना जापानीहरुलाई गैरआवासीय नेपाली संघ एनआरएनए जापानले कुमामोतो क्षेत्रमा पुगेर नेपाली खाना खुवाएको छ । गत साता गएको शक्तिशाली भूकम्प पछि...

युरोपमा नेपाली होटल तथा रेस्टुरेन्ट व्यवसायी संकटमा

बसन्त रानाभाट,बार्सिलोना । कोभिड-१९ ले नराम्रोसँग थलिएको युरोपमा व्यापार, व्यवसाय र लगानी गरिरहेका नेपालीहरू अहिले चिन्तित देखिएका छन्। युरोपमा नेपाली स्वामित्वका ५०...

म्याड्रिडले जित्यो “एनआरएन कप” को उपाधि

बार्सिलोना/ दुई ठुला महारथी फुटबल क्लवहरु रियल म्याड्रिड र बार्सिलोना बिचको एलक्लासिको नजिकिदै गर्दा स्पेनका नेपालीहरु पनि फुटबलमा भिडेका छन्। रियल र बार्सिलोनाका खेलहरुलाई...

एनआरएनए महाधिवेशनको मिति सर्छ : अध्यक्ष पन्त

बार्सिलोना । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन निर्धारित मितिमा हुन नसक्ने बताएका छन् ।  अध्यक्ष पन्तले भने, ‘अधिवेशन धेरै...

तेक्वान्दोमा सफलता चुम्दै एनआरएन खेलाडी कार्की

बसन्त रानाभाट/ बार्सिलोना अष्ट्रियामा बसेर तेक्वान्दोमा सफलता चुमीरहेका नेपाली मुलका खेलाडी बिनय कार्कीले सातौ युरोपियन तेक्वान्दो काडेट च्याम्पियन्सिप प्रतियोगितामा सहभागिता जनाएका छन् । युरोपभरका राष्ट्रिय...

एनआरएनले करिव १७ हजार परिबारलाई राहत वितरण गर्यो, अब पुनःनिर्माणमा जुट्ने

काठमाडौं । नेपालका भूकम्प पीडितका लागि गैरआवासीय नेपाली संघले पहिलो चरणमा घोषणा गरेको आपतकालिन राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।  संघले गोर्खा, लम्जुङ, धादिङ,...

जीवा लामिछानेलाई प्रश्न:-तपाईको समर्थन भवन भट्ट कि कुमार पन्तलाई ?(अन्तरबार्ता)

गैर आवासीय नेपाली संघका पुर्ब अध्यक्ष जीवा लामिछानेसँग नेपालीनेपाली डटकमले एक बिशेष भिडियो अन्तर्वाता लिएको छ। अन्तरबार्ताको क्रममा लामिछानेलाई हामीले एनआरएनको भिजन २०-२० मा...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...