बार्सिलोनाको डाँडामा घन्कियो नौमती बाजा (फोटोफिचर सहित )

बार्सिलोना / बार्सिलोना स्थित पर्यटकीय डाँडा टिबीदाबुमा नेपाली नौमती बाजा घन्किएको छ। नेपाल प्रवद्वन बिशेष कार्यक्रममा स्पेनमा पहिलो पटक नौमती बाजा घन्किएको हो। "भिजिट नेपाल,रिबुल्ड...

वेल्स फुटबल ईतिहासमा अहिले सम्मकै ठुलो सफलता,युरो सेमिफाईनलमा प्रबेश

पेरिस / वेल्सले आफ्नो  फुटबल ईतिहासमा अहिले सम्मकै ठुलो सफलता हात पारेको छ।पेरिसमा जारी युरो कप २०१६ को सेमीफाईनलमा प्रबेश गर्दै यस्तो सफलता हासिल...

टिबीदाबुमा हुने नेपाल प्रवद्वन कार्यक्रमको सम्पूर्ण तयारी पुरा

बार्सिलोना / बार्सिलोना स्थित पर्यटकीय डाँडा टिबीदाबुमा हुने नेपाल प्रवद्वन बिशेष कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ।  "भिजिट नेपाल,रिबुल्ड नेपाल ,वुई निड नाउ मोर...

पोर्चुगल पाँचौ पटक युरोकप सेमिफाईनलमा प्रबेश

पेरिस/ पोल्याण्डलाई टाइब्रेकरमा पराजित गर्दै पोर्चुगल पाँचौ पटक युरोकप सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि सन् १९८४,२०००,२००४ र  २०१२  पनि पोर्चुगल सेमिफाईनलमा प्रबेश...

युरोपकै व्यस्त आटुटर्क विमानस्थल हमलामा मर्नेको संख्या ४१ पुग्यो

युरोपकै व्यस्तमध्येका एक मानिने टर्कीको इस्तानबुलस्थित मुख्य विमानस्थलमा गरिएको एउटा आत्मघाती बन्दुक र बम हमलामा कम्तीमा ४१ जनाको ज्यान गएको छ। आक्रमणमा २३९ जनाभन्दा बढी घाइते भएको...

लोक दोहोरी भाकाले घन्कियो पेरिस

पेरिस/  फ्रान्सको राजधानी पेरिस नेपाली लोक दोहोरी भाकाहरुले घन्किएको छ। गायिका देवी घर्ति मगर,गायक याम क्षेत्री लगायत युरोपमा रहेका लोकदोहोरी कलाकारहरुले पेरिसलाई लोक दोहोरी...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

अर्जेन्टिनाका क्याप्टेन तथा स्टार खेलाडी मेसीले कोपा अमेरिकामा महत्वपूर्ण पेनाल्टीमा गोल गर्न चुके सँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ‘मेरो लागि राष्ट्रिय खेल...

अर्जेन्टिना पेनाल्टीमा चुक्दा,कोपा अमेरिकाको उपाधि फेरि चिलीले नै उचाल्यो

लगातार दोस्रो पटक अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा हराउँदै चिलीले कोपा अमेरिकाकाे उपाधि जितेको छ । चिलीले पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै दोस्रो पटक उपाधि...

पानीपुरी,समोसा र चटपट, आयोजकलाई भ्याईनभ्याई बेच्नलाई छटपट (फोटो कथा)

बार्सिलोना/ बार्सिलोनामा गर्मी बढ्दै गएपछि यहाँ स्थित नेपालीहरु प्राय: समुन्द्री तटमा पुगेर रमाईलो गर्दै छुट्टीको समयलाई बिताउँने गर्दछन्। आईतबार पनि बाताबरण समुन्द्री तटमा नै...

पोर्चुगल लगातार छैटौ पटक युरो क्वाटरफाइनलमा प्रबेश

पेरिस/ पोर्चुगल लगातार छैटौ पटक युरो कप क्वाटरफाइनलमा प्रबेश गरेको छ। पोर्चुगल सन् १९९६ देखि २०१६ सम्म लगातार क्वाटरफाइनलमा प्रबेश गर्न सफल भएको हो। क्रोएशियालाई...

बिश्व साईकल यात्री कार्की र खनाल स्पेनमा, १२९ राष्ट्र पुगे

बसन्त रानाभाट ,बार्सिलोना/ बिश्व शान्ति अभियान लिएर साईकल यात्रामा हिडेका दुई नेपाली साईकल यात्री स्पेनको बार्सिलोना आई पुगेका छन्। साँघु २ ताप्लेजुङ्का ३९ बर्षिय...

जुलाई ११ यसरी बन्दै छ संगीतमय

बार्सिलोना / युरोपको नेपाली समुदायमा बिभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरुलाई आमन्त्रण गरेर  नेपालीनेपाली डटकमले मनाउँन लागेको दोस्रो बार्षिकोत्सव समारोह संगीतमय पनि बन्ने भएको छ। युरोपमा स्थापित...

बेलायत इयुबाट बाहिरिने

ब्रिटेनमा भएको ऐतिहासिक जनमतसंग्रहमा युरोपेली संघबाट बाहिरिनुपर्ने पक्षले ५२ प्रतिशत मत ल्याएको छ भने इयुमै आवद्ध रहनुपर्ने पक्षले ४८ प्रतिशत मत हासिल गरेको छ। लण्डन...

हृदयघातका कारण पोर्चुगलमा नेपाली युवतीको निधन

बार्सिलोना/ पोर्चुगलमा हृदयघातका कारण २८ बर्षिय नेपाली युवती सृष्टि शाही श्रेष्ठको निधन भएको छ। अकस्मात बेहोस बनेकी सृष्टीको लिस्बन स्थित साँओ जोसे अस्पतालमा उपाचारको...

एनआरएनले काबुल घटनाका मृतक परिबारलाई एक – एक लाख रुपैयाँ सहयोग गर्ने

बसन्त रानाभाट,बार्सिलोना गैर आबासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तानमा ज्यान गुमाएका १२ नेपालीहरुका परिबारलाई एक- एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ। संघको अन्तराष्ट्रिय समन्वय...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...