अमेरिका- भारत सैन्य सम्झौता: नेपालको चासो

- डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड। अमेरिका र भारत एक मिलिटरी लजिस्टिक सम्झौता हस्ताक्षर गर्न सिद्धान्तत तयार भएको समाचार प्रकाशित भएको छ। संसारकै शक्तिशाली राष्ट्र अमेरिका...

दसैंको नवरात्रसंगै चण्डिमाई मन्दिरमा नवदुर्गा पुजा सुरु

कृष्ण रानाभाट/ पोखरा विजयादशमीको पहिलो दिन मंगलबार पोखरा उपमहानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको चण्डिका मन्दिरमा कलश स्थापना गरी घटस्थापना मनाइएकोछ । यहा हरेक वर्ष...

आत्तिनु पर्दैन, विस्तारै गरौँ, सही काम गरौँ- एनआरएनए प्रमुख संरक्षक घले 

सिड्नी।  गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले संघको नेतृत्वलाई धेरै महत्वाकांक्षी योजनाहरु ल्याउनुको सट्टा विस्तारै अगाडी बढ्न सुझाव दिएका छन्। गत...

‘भारतसँग तुलना नगरौँ,युक्रेनबाट नेपाली उद्वार गर्न सफल भएका छौ ‘

बार्सिलोना । युक्रेनमा संकट गहिरिएसँगै त्यहाँ रहेका नेपालीहरु पोल्याण्ड स्लोभाकिया, हंगेरी र रोमानिया प्रवेश गर्ने क्रम बढेको छ । जर्मनीको वर्लिनस्थित नेपाली दूतावासका अनुसार...

मोना स्पेन भलिबल कपको उपाधि पर्बत समाजले उचाल्यो

बार्सिलोना/“मोना स्पेन भलिबल कप २०१७” को उपाधि पर्बत समाज स्पेनले जितेको छ।सोमबार बार्सिलोनामा सम्पन्न फाईनल खेलमा आयोजक मोना स्पेन “ए” लाई ३-१ को सेटमा...

राजबल्लभको हलिउड फिल्म मड्रिड फिल्म फेस्टिभलमा ( अन्तरबार्ता सहित)

- वसन्त रानाभाट / बार्सिलोना मड्रिड इन्टरनेशनल फिल्म फेस्टिभल २०१५ मा सहभागी हुन नेपाली नायक राजबल्लभ कोईराला सहित ‘हाईवे टु धम्पुसको टिम स्पेन आउँने भएको...

कीर्तिमान बनाउने लक्ष्य राखेका मीनबहादुर शेरचनको सगरमाथा आधार शिविरमै निधन

काठमाण्डौ - सबैभन्दा वृद्ध उमेरमा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाउने लक्ष्यसहित त्यसतर्फ लागेका आरोही मीनबहादुर शेरचनको निधन भएको छ । शनिबार साँझ ५ बजेर...

बेलायतमा अस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लिने पहिलो व्यक्ति पिङ्कर

लन्डन (जीएनएन) : बेलायतमा अक्सफोर्ड/अस्ट्राजेनेकाको कोरोना विरुद्धको खोप लिने पहिलो व्यक्ति ८२ वर्षीय ब्राएन विलियम पिङ्कर भएका छन् । उनलाई सोमबार बिहान चर्चिल अस्पताल, अक्सफोर्डमा...

युरोपकपमा स्विट्जरल्याण्डको बिजयी सुरुवात

पेरिस/ युरो कप फुटबलमा स्विट्जरल्याण्डले सुखद सुरुवात गरेको छ । शनिबार आफ्नो पहिलो खेलमा स्विट्जरल्याण्डले १० खेलाडीमा सिमित अल्बानियालाई १-० गोल अन्तरले पराजित गरेको...

साईप्रसमा नेपाली युवतीले आत्महत्या गर्नुको कारण यस्तो थियो..

- बसन्त रानाभाट बार्सिलोना/ साईप्रसमा २५ बर्षिय नेपाली युवतीले आत्महत्या गरेकी छन्। करिब दुई बर्ष अघि घरेलु कामका लागि साईप्रस आएकी रामेछाप प्रिती गाउँबिकास...

फिफा बेलन डि’अर,मेसी कि रोनाल्डो ?

फुटबल खेलाडीको निम्ति सबभन्दा प्रतिष्ठित् सम्मान हो, फिफा बेलन डि’अर । यो अवार्ड हात पार्ने हरेक फुटबलरको सपना हुन्छ । तर, बर्षेनी एकै खेलाडीले...

दुई कोरियाको शिखर बैठक, फेरीपनि पटक-पटक भेट्ने प्रतिबद्धता

गोयाङ, दक्षिण कोरिया - दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ ।       बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन...

क्याटलोनियामा एक दिने हडताल, नेता पक्राउको विरुद्धमा प्रदर्शन

बीबीसी/ स्पेनमा दशजना पृथकतावादी नेताहरुलाई निरन्तररुपमा हिरासतमा राखिएको विरोधमा क्याटलान क्षेत्रमा भएका प्रदर्शनले सो क्षेत्रका सबै नगरमा प्रभाव परेको छ। सबै प्रमुख राजमार्गहरुमा प्रदर्शनकारीहरु पुगेका छन्...

आतंककारी त्रास: युरोपका नेपाली कति असुरक्षित ?

वसन्त रानाभाट/बार्सिलोना । गत नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको हमलापछि युरोपमा अझै पनि आतङ्ककारी त्रासको मनस्थिति हट्न सकेको छैन । नयाँ बर्षमा युरोपमा गरिँदै...

नाकाबन्धी बिरुद्द, जर्मनीमा पनि बिरोध प्रदर्शन(फोटोफिचर सहित)

- अमर गोर्खाली/बर्लिन - भारतले लगाएको अघोषित नाकाबन्दी तत्काल हटाउन माग गर्दै जर्मनीमा नेपालीहरुले भारतीय दुताबास अगाडी प्रदर्शन गरेका छन्। गैरआवासीय नेपाली संघ राष्ट्रिय...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...