चेक रिपब्लिकमा नेपाली- नेपालीबीच छुरा प्रहार,एकको मृत्यु, एक घाईते

बार्सिलोना । चेक रिपब्लिकमा नेपालीहरुबीच आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् भने २ जनालार्इ प्रहरीले नियन्त्रणमा...

इटालीको रिमिनिमा ६१८ जना नेपालीहरुको चिहान..

बसन्त रानाभाट बार्सिलोना । इटालीको रिमिनीमा रहेको ‘रमिनी गोरखा वार सेमेटरी’ अर्थात् गोरखाहरुको एक सामुहिक चिहानघर वा समाधिस्थल हो । यहाँ पहिचान खुलेका र...

नेतालाई विदेशमा भात खुवाउने र घुमाउनेको लर्को ..

लोक तथा दोहोरी गायक मिलन लामाले यथार्थपरक धेरै गीतहरु गाउँदै दर्शक स्रोताहरुको मन जितिसकेका छन्। अमेरिका, युरोपलगायत बिकसित मुलुकहरुमा पटक-पटक सांगीतिक यात्रा गरे पनि,...

“एनआरएनएभित्रको बेथिति सडकमा”

नारायण गाउँले  लग्जेम्बर्गको युरोप बैठकपछि एनआरएनएभित्रको बेथिति, विभाजित मानसिकता र गुटबन्दी सड़कभरि पोखिएको छ । युके, जर्मनी, पोर्चुगल, डेनमार्क, स्पेनलगायत युरोपका १७ वटा राष्ट्रिय समिति...

विदेशमा नेपाली मरिरहेका छन्, सरकारलाई हेक्का छैन

-बसन्त रानाभाट बार्सिलोना । विभिन्न कारणले ५० लाख नेपालीहरु विदेशिनु परेको छ । यही मेसोमा यूरोपेली मुलुक लम्जम्बर्गको हिल्टन होटलमा बसेर गैरआवासीय नेपालीहरुले नेपाल सरकारका...

यूरोपमा बढ्दो मानवतस्करी:-सभा-सम्मलेन टिपोटमै सिमित

वसन्त रानाभाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रुसमा पुगेर एउटा फरक नेपालको चर्चा गर्दै थिए। नेपालको प्रतिमुर्ति निर्माण गरेकोमा गैर आबासीय नेपाली संघको पहल र...

छुट्टी नलिई काम गर्दा स्वीडेनमा एक नेपालीलाई कानुनी झन्झट

 हरेक कम्पनीका मालिकहरु आफ्ना कामदार कमभन्दा कम विदा बसुन् र बढीभन्दा बढी काम गरुन् भन्ने चाहन्छन् । तर, यही गर्दा स्वीडेनमा एक नेपालीलाई त्यहाँको...

मुगु देखि स्पेन आएकी किशोरी रोशनी कामीको अनुभव (भिडियो सहित)

बार्सिलोना । ‘हामीलाई फुटबलका बारेमा केही पनि थाहा थिएन । जसरी हामी यो ठाउँमा आएका छौं, यो त कल्पनासमेत गरेका थिएनौं । यस्तो ठाउँमा...

फुटबल:-मुगुका मेस्सीहरुको स्पेन अनुभव

बसन्त रानाभाट बार्सिलोना । ‘हामीलाई फुटबलका बारेमा केही पनि थाहा थिएन । जसरी हामी यो ठाउँमा आएका छौं, यो त कल्पनासमेत गरेका थिएनौं ।...

मुगुका नेपाली किशोरीहरुले, स्पेनको ‘डोनास्टिक कप’ खेल्दै

बार्सिलोना । विश्वकप फुटबलमा अहिले दुनियाँ रमेको मात्र हैन, त्यसैमा झुमेको छ । रसियामा जारी विश्वकपमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन वा पोर्चुगलको समर्थन गरिरहँदा,...

युरोपेली बैठकमा एनआरएनले प्रतिबद्दता मात्रै गर्ने कि ? काम पनि गर्ने ? (अन्तरबार्ता)

बार्सिलोना/ एनआरएनए प्रतिको सोच सकारात्मक र नकारात्मक दुवै किसिमको भेटिन्छ। बेलाबखत बिभिन्न टिका टिप्पणीहरु पनि सुनिन्छन्। संघ भित्र दिनानुदिन बिकृतिहरु बढ्दै गएको भन्दै  चिन्ता...

बिश्वकप हेर्न पाउने रुसका भाग्यमानी नेपालीहरु

बसन्त रानाभाट बार्सिलोना । विश्वकप फुटबलको चर्चा अहिले संसारभर नै चुलिएको बेला नेपाली समर्थकहरु समेत निकै उत्साहित छन् । कतै अर्जेन्टिनी फुटबल स्टार लियोनल...

रियलले ईतिहास रच्यो, च्याम्पियन्स लिग उपाधिमा हृयाट्रिक

ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधिमा हृयाट्रिक गरेको छ । यो उसको १३ औं तथा पछिल्लो पाँच सिजनमा चौथो उपाधि...

मेरा लागि अभिनय सबैथोक हो : बबिता

राजाराम पौडेल, पोखरा - पोखरामा मञ्चन भएको नाटक सिरुमारानीमा गरेको अभिनयको कारण बबिता मल्ल ठकुरीको तारिफ गरे । २० वर्षकी युवतीले पाेखरा थिएटरकाे डेब्यु...

श्रद्धेय डाक्टरसाहेब । म मर्दैछु भन्ने कहिल्यै नसोंच्नुहोला ।

श्रद्धेय डाक्टरसाहेब, असीम श्रद्धा ! अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईंलाई पित्तनलीको...

ताजा समाचार

बार्सिलोनाको मुटु सग्रादा फैमिलियामा नौमती बाजा घन्कदै

बार्सिलोना/ स्पेनको पर्यटकीय शहर बार्सिलोना मुटु मानिने सग्रादा फैमिलियामा नौमती बाजा घन्कने भएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको आयोजनामा पर्यटन...

अब युरोपमा फोनमै नेपाली टेलिभिजन र चलचित्रहरु हेर्न पाइने

लण्डन –युरोपमा बसोबास गर्ने नेपालीहरुले अब आफ्नै फोन, ट्याब्लेट वा  टेलिभिजन सेटमा नेपालका प्रमुख टेलिभिजन स्टेशनहरुको प्रत्यक्ष भिडिओ स्ट्रिमिङका साथै  लोकप्रिय चलचित्रहरु हेर्न र...

सुकुम्वासीहरुको समस्या स्थायी समाधान गर्न पहल गर्ने – क्षेत्री

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले भूमि अधिकारबाट बञ्चित भूमिहिन सुकुम्वासीहरुको समस्या निति वनाई स्थायी समाधान गरिने वताएका छन् । राष्ट्रिय भूमि...

नेपाली क्लबलाई एथ्लेटिको म्याड्रिडको सहयोग,शुक्रबार हस्ताक्षर हुँदै

बसन्त रानाभाट बार्सिलोना । स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तराष्ट्रिय सामाजिक विद्यालयहरु बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै...

बेल्जियमको स्थानिय निर्बाचनका नेपाली उम्मेदवारहरु बीच अन्तरक्रिया

ब्रसेल्स बेल्जियम, अक्टोबर १०। नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजनामा आज एक अन्तर्क्रिया कार्यक्रम बेल्जियमको लुभेन शहरमा सम्पन्न भयो । बेल्जियमको आगामी अक्टोबर १४...