नाटक ‘जिउँदो आकाश’ मञ्चनको तयारी तिव्र, नाटक बैशाख १ देखि १५ गतेसम्म मञ्चन हुँदै

राजाराम पौडेल,पोखरा -बैशाख १ गतेबाट पोखराको ग्रैहापाटनमा रहेको पोखरा थिएटद्धारा सञ्चालित गन्धर्व नाटकघरमा मञ्चन हुने नाटक जिउँदो आकाश मञ्चनको तयारी तिव्रता दिइएको छ ।...

बार्सिलोना तीजे कार्यक्रम,कलाकारसँगै दिदीबहिनीहरुले कम्मर मर्काउदै

बार्सिलोना। चर्चित लोक दोहोरी कलाकारहरु तारापति सुबेदी र लक्ष्मी नेपालीले सोमबार बार्सिलोना तताउने भएका छन्। महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजको अबसरमा...

पुरुषोत्तम न्यौपानेको पञ्जेबाजाको गीत सार्वजनिक

राजाराम पौडेल, पोखरा - कर्णप्रिय आवाजका धनी लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले पञ्चेबाजाको गीत दर्शक श्रोतामाझ पस्केका छन् । ‘मायाले हो मात्रै भन’ बोलको...

असोज ५ गते साँग्रिला भिलेज रिसोर्टमा लायन्स नाईट हुने

पोखरा - नेपालीहरुको महान पर्व बिजयादशमी तथा दिपावलीको अवसरमा लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले तेस्रोे संस्करणको लायन्स नाईट गर्ने भएको छ । घटस्थापनाका...

सातौँ बिग आइकनको उपाधि सैनीकबस्ती लेखनाथका सुवास गुरुङलाई

पोखरा - सैनीकबस्ती लेखनाथका सुवास गुरुङ सातौँ बिग आइकन बनेका छन् । दुई प्रतिस्पर्धी चितवन पटिहानीका सागर आले र पोखरा संगमटोलकी प्रिया गुरुङलाई भोटिङको...

फेसन विकको लागि कोरियोग्राफर र मोडल पोखरा आइपुगे

राजाराम पौडेल, पोखरा- पोखरामा आयोजना हुने अन्तराष्ट्रिय फेसन विक नेपाल पोखराको लागि कोरियोग्राफर र मोडल बुधबार पोखरा आइपुगेका छन् । नेपाली...

“ल्याँङ भो” गीत सार्वजनिक (भिडियाे सहित)

काठमाण्डौ - युवा पुस्ताको आवाज समेटिएको गीत "ल्याँङ भो" सार्वजनिक भएको छ। व्यापक भ्रष्टाचार, सत्ता तानातान देखि निराश र आक्रोशित देश भित्र...

गायन र नृत्य प्रतिभाको खोजी नेपाल गोल्डेन आइडल सिजन फोर

राजाराम पौडेल,पोखरा-गोल्डेन स्टार मल्टिमिडियाद्धारा आयोजित नेपाल गोल्डेन आइडल सिजन फोरका लागि उत्कृष्ट ६० प्रतियोगी छनोट भएका छन् । गायन तथा नृत्य दुई विधामा आयोजित...

डान्सिङ शैलीमा ‘बाग्मतीको पुल’

मोडलद्धय नाजिर हुसेन र आँचल शर्मा अभिनित ‘बाग्मतीको पुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा नाजिर र...

लोक दोहोरी भाकाले घन्कियो पेरिस

पेरिस/  फ्रान्सको राजधानी पेरिस नेपाली लोक दोहोरी भाकाहरुले घन्किएको छ। गायिका देवी घर्ति मगर,गायक याम क्षेत्री लगायत युरोपमा रहेका लोकदोहोरी कलाकारहरुले पेरिसलाई लोक दोहोरी...

फ्रि स्टाइल डान्स च्याम्पियनसिपको फाइनल शनिबार पोखरामा हुने

पोखरा - एमनुज डान्स स्कुल, बिटुडी डान्स क्रु र मिरर किंग इन्टरटेनमेन्ट प्रा.लि.द्धारा संयुक्त रुपमा आयोजित फ्रि स्टाइल डान्स च्याम्पियनसिपको फाइनल शनिबार पोखरा सभागृहमा...

धनाढ्य युवा र विवश युवतीको फ्युजन ‘एक रुपैयाँ’, मञ्चन मंसिर १७ र १८ गते

राजाराम पौडेल,पोखरा- एकातिर आफ्ना सपना पुरा गरि भविष्य सुन्दर बनाउन जे पनि गर्न तयार हुने युवतीहरु । अर्कोतर्फ मोज मस्तीका लागि जति पैसा खर्च...

बहुचर्चित नेपाली चलचित्र ‘महापुरुष’ बार्सिलोनामा प्रदर्शन हुँदै

बार्सिलोना।बहुचर्चित नेपाली चलचित्र ‘महापुरुष’ स्पेनको बार्सिलोनामा सोमबार प्रदर्शन हुने भएको छ।सारा ईभेन्ट इन्टरटेनमेन्टले स्पेन ल्याएको उक्त सिनेमा एनआरएनए स्पेनको संयोजनमा नोभेम्बर २८ मा प्रदर्शन...

हरि पुनको ‘दुई आत्माको अन्तर’ पोखरामा विमोचन

पोखरा-नवोदित गायक हरि पुनको एल्बम ‘दुई आत्माको अन्तर’ को मंगलबार पोखरामा विमोचन गरिएको छ । तरना म्यूजिक सेन्टरको व्यवस्थापनमा भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेपाल...

चलचित्र ‘मनको बाबरी’ असार १० गते प्रदर्शन हुँदै

राजाराम पौडेल,पोखरा - गुरुङ रहरसहन र संस्कृतिमा आधारित चलचित्र ‘मनको बाबरी’ को प्रर्दशन भोली असार १० गते शनिबार पोखरामा हुदैछ । यसअघि चलचित्रको असार...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...