अजयले भने मेरो शाहरूख सँग दोस्ती हुदैंन

मुम्बइ, बलिउड अभिनेता अजय देवगनले शाहरूख खानसँग आफ्नो दोस्ती नहुने बताएका छन्। बीबीसीसँग कुरा गर्दै अभिनेता अजयले यस्तो खुलासा गरेका हुन्। ‘हामी दोस्त होईन, यसको अर्थ...

बलिउड हट नायिका नेहा धुपिया नेपालमा

बलिउड चर्चित अभिनेत्री नेहा धुपिया नेपाल आएकी छिन् । राजधानीमा आयोजना हुन लागेको फेशन ब्रान्ड फेस्टामा सहभागी हुन उनी नेपाल आएकी हुन् । उनले...

फ्यानसँग नाच्न शाहरुख खान नेपाल आउने

बलिउड सुपरस्टार शाहरुख खान आफ्ना नेपाली फ्यानसँग कम्मर मर्काउँदै नाच्न नेपाल आउने भएका छन् । उनी ब्राण्ड एम्बासडर रहेको नेरोल्याक पेन्ट्सको आयोजनामा हुने कार्यक्रममा सहभागी...

आमिरको रेडियोले इज्जयत जोगायो

मुम्बई - बलिउडमा सलमान खानको फिल्म किकको राम्रो ब्यापार गरेर चर्चा भइरहेको बेला एक्कासी मिडियाको ध्यान आमिर खान तानेका छन् । उनले आफ्नो नयाँ रिलिज हुने...

पछिल्ला दुई दिनमा किकको ब्यापार बढ्यो ,६ दिनमा एक अर्ब ४८ करोड कमायो

मुम्बई – सलमान खानको फिल्म किकले पहिलो ६ दिनमा नै १४८ . ६६ करोड भारुको व्यापार गरेको छ। पहिलो दिनमा २६. ५०,दोस्रो दिनमा २७. १५...

भारतमा मात्र किकको ३ दिनमा कमाई ८३. ८३ करोड

मुम्बई – सलमान खानको फिल्म किकले पहिलो तिन दिनमा नै ८३. ८३ करोड भारुको व्यापार गरेको छ। पहिलो दिनमा २६. ५०,दोस्रो दिनमा २७. १५ र...

चलचित्र ‘गन्तव्य’को छायाङ्कन सकियो

सन्देश श्रेष्ठ पाखोरा, ११ साउन गन्तव्य फिल्मस् प्रोडक्सनको पहिलो प्रस्तुती नेपाली कथानक चलचित्र ‘गन्तव्य’को सम्पूर्ण छायाङ्कन सम्पन्न भएको छ । असार १६ गतेदेखी शुरु भएको ‘गन्तव्य’को...

किकले गर्‍यो चौथो ठूलो कमाई

मुम्बई – सलमान खानको फिल्म किकले पहिलो दिन २६.४० करोड भारुको व्यापार गरेको छ। पहिलो दिनको व्यापारका आधारमा चौथो ठूलो कमाई हो। सलमान अभिनित यो सिनेमाले साहरुख...

बैंक चोर’ छोडेपछि कपिल शर्मा चर्चामा

  यशराज ब्यानरको चलचित्र ‘बैंक चोर’ छोडेपछि चर्चित कमेडियन कपिल शर्मा चर्चामा छन् । यशराजको फिल्म गर्न कलाकारहरु पछि लाग्छन् । तर कपिलले भने आफ्नो चर्चित...

तेरिया दुबईमा जाने

दुबइ, - भारतीय जीटिभी च्यानलद्वारा प्रशारित चर्चित ‘‘डिआइडी लिटिल मास्टर सिजन थ्री” विजेता तेरिया फौजा मगर, मोडेल छुल्थिम डोल्मा गुरुङ र नेपाल आदिवासी जनजाति...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...