तेरिया दुबईमा जाने

दुबइ, - भारतीय जीटिभी च्यानलद्वारा प्रशारित चर्चित ‘‘डिआइडी लिटिल मास्टर सिजन थ्री” विजेता तेरिया फौजा मगर, मोडेल छुल्थिम डोल्मा गुरुङ र नेपाल आदिवासी जनजाति...

आमिरको रेडियोले इज्जयत जोगायो

मुम्बई - बलिउडमा सलमान खानको फिल्म किकको राम्रो ब्यापार गरेर चर्चा भइरहेको बेला एक्कासी मिडियाको ध्यान आमिर खान तानेका छन् । उनले आफ्नो नयाँ रिलिज हुने...

भारतमा मात्र किकको ३ दिनमा कमाई ८३. ८३ करोड

मुम्बई – सलमान खानको फिल्म किकले पहिलो तिन दिनमा नै ८३. ८३ करोड भारुको व्यापार गरेको छ। पहिलो दिनमा २६. ५०,दोस्रो दिनमा २७. १५ र...

अजयले भने मेरो शाहरूख सँग दोस्ती हुदैंन

मुम्बइ, बलिउड अभिनेता अजय देवगनले शाहरूख खानसँग आफ्नो दोस्ती नहुने बताएका छन्। बीबीसीसँग कुरा गर्दै अभिनेता अजयले यस्तो खुलासा गरेका हुन्। ‘हामी दोस्त होईन, यसको अर्थ...

कटप्पले बहुबलीलाई किन मार्‍यो ? यस्तो छ रहस्य !

बहुप्रतिक्षित फिल्म ‘बाहुबलीः द कन्क्लुजन’मा सर्बाधिक खोजी भएको प्रश्न हो, कटप्पले बहुबलीलाई किन मार्‍यो ?  बहुबली द बिगिनिङले छाडेर गएको यो प्रश्नको उत्तर एक...

सलमान खानलाई ५ वर्षको जेल, फैसला पछि सलमानलाई जोधपुर जेल लगियो

एजेन्सी । बीस वर्ष पुरानो कालो हरिण मारेको मुद्दामा जोधपुर अदालतले सलमान खानलाई दोषी भएको फैसला गरेको छ । सलमान खानलाई दोषी घोषित गरेर...

बलिउडका अभिनेता इरफान खानको निधन

पोखरा- बलिउडका ख्यातिप्राप्त अभिनेता इरफान खानको बुधबार ५३ वर्षको उमेरमा निधन भएको छ ।खानको मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा ठुलो आन्द्रामा भएको...

पछिल्ला दुई दिनमा किकको ब्यापार बढ्यो ,६ दिनमा एक अर्ब ४८ करोड कमायो

मुम्बई – सलमान खानको फिल्म किकले पहिलो ६ दिनमा नै १४८ . ६६ करोड भारुको व्यापार गरेको छ। पहिलो दिनमा २६. ५०,दोस्रो दिनमा २७. १५...

बलिउड नायक ऋषि कपुरको निधन

पोखरा - हिजो मात्रै अभिनेता इरफान खानलाई गुमाएको बलिउडले आज अर्को हस्ती ऋषि कपुरलाई पनि गुमाएको छ । बलिउड नायक ऋषि कपुरको...

बलिउडकी आइटम गर्ल मलाइकाको चर्चा..

बलिउडकी हट आइटम गर्ल मलाइका अरोरा खानको चर्चा उनको तस्वीरका कारणले पनि हुने गर्दछ । विशेषगरि, मलाइका जीम पुग्दा होस् या सार्वजनिक कार्यक्रममा पुग्दा...

नवजोत सिंह सिद्वुले छाड्ने भए ‘द कपिल शर्मा शो’

सेप्टेम्बर २१, क्रिकेटर बाट नेता बनेका नवजोत सिंह सिद्वु सोनी च्यानलबाट प्रशारण हुने चर्चित टेलिभजन कार्यक्रम  'द कपिल शर्मा शो' छोड्ने भएका छन्। केहि समय अगाडी भारतीय जनता पार्टी छोडेका सिद्वु आम आदमी...

अमिर खानको नयाँ चलचित्र दंगलको ट्रेलर सार्वजनिक (भिडियो)

स्पेन, भारतीय सुपरस्टार अमिर खानको नयाँ चलचित्र दंगलको ट्रेलर रिलिज भएको छ। बहादुर कुस्तीबाज महाबिर सिंह फोगतको कथा उठाइएको बलिउड चलचित्र 'दंगल' २३ डिसेम्वरमा रिलिज हुँदैछ।...

चलचित्रको छायांकनका क्रममा २ कलाकार तालमा डुबेर गायव (भिडियो सहित)

बेंगलोर स्थित एक कनाड़ा फिल्मको क्लाइमेक्सको छायांकन गर्ने क्रममा २ जना कलाकार तालमा डुबेका छन्। कन्नडा फिल्म 'मस्तीगुडी' को कलाईमेक्सको छायांकनको क्रममा हेलिकप्टरबाट चलचित्रका नायक संगै अन्य...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...