पोखरामा रंगहरुको पर्व होली मनाउने तयारी

राजाराम पौडेल,पोखरा- कतै बाजागाजामा रम्न पाइने, कतै डिजे सेसनमा झुम्ने अवसर, अनि कतै कन्र्सटमा उर्फदै त कतै सावर पार्टीको मज्जा लिदै साथीहरुसँगको रमाइलो ।...

बेल्जियमबाट धितालले गाए “यति बेला उनीलाई “

बेल्जियम/ गायक नारायण धितालको अर्को म्युजिक भिडियो "यति बेला उनीलाई " सार्बजनिक भएको छ।  बेल्जियममा छायांकन गरिएको उक्त भिडियोमा प्रेमभाव र प्राणघातक क्यान्सर रोग...

मिस्टर एण्ड मिस हस्पिटालिटी २०१७ पोखरामा हुने

पोखरा - नेपालमै पहिलो पटक मिस्टर एण्ड मिस हस्पिटालिटी २०१७ पोखरामा हुने भएको छ । एपि इन्टरटेन्मेन्टले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त कुराको...

‘लुट २’ बार्सिलोनामा लुट्न आउँदै (प्रोमो सहित)

बार्सिलोना/निश्चल बस्नेतद्वारा निर्देशित बहुचर्चित नेपाली चलचित्र ‘लुट २’ ले बार्सिलोनाका दर्शकको मन पनि लुट्ने भएको छ। माउन्ट एभरेष्ट गुप्र र सुजुरन ब्वाईजको सक्रियतामा आगामी...

रिमझिमको विशेष सांगीतिक साँझमा दर्शकको ओइरो

राजाराम पौडेल,पोखरा-पोखरा बिरौटाको रिमझिम दोहोरी साँझ तथा रेष्टुरेन्टमा विशेष सांगीतिक साँझ चलिरहेको छ । दोहोरी साँझले दोस्रो वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरेको हो...

सातौं संस्करणकोे मिस नेवाः पोखरा ११३७ को फाइनल फागुन २८ गते

पोखरा- नेवा खलः कास्कीको आयोजनामा हुन लागेको सातौं संस्करणकोे मिस नेवाः पोखरा ११३७ कफ फाइनल फागुन २८ गते पोखरा सभागृह हलमा हुनेछ । यितबेला...

जब ज्योतीले आफ्नो ‘अदा’ देखाउँदै गीतगाउनथालिन्, तब दर्शक पुलकितभए

पोखरा-शनिबार जंगल फेस्टिभलको अन्तिमदिन । बिदाको दिन परेकोले जंगलभित्र उसै पनिदर्शक निकै बाक्लो आउने निश्चितथियो । त्यसै माथि जंगलभित्र गायिका ज्योती मगरको प्रस्तुती र...

रिमझिम दोहोरी साँझले विशेष सांगीतिक साँझ तथा सम्मान कार्यक्रम गर्ने

पोखरा-बिरौटाको रिमझिम दोहोरी साँझ तथा रेष्टुरेन्टले दोस्रो वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक साँझ तथा सम्मान कार्यक्रम गर्ने भएको छ । दोहोरी साँझले दोस्रो वर्ष पार...

राई इज किङ्गले अफ्रिकी मुलुक नाइजेरिया तताउँदै

नाइजेरिया/मेगास्टार,राई इज किङ्ग लगायत बिभिन्न उप-नामले परिचित नेपाली साँङ्गीतिक धरोहर गायक राजेश पायलले अफ्रिकी मुलुक नाइजेरिया तताउँने भएका छन्। प्राय: संसारका सबै देशहरुमा पुगी...

पोखराकाे ज‌गलमा नेपाल र भारतका रेस्लिङ खेलाडीबीच रेस्लिङको महाभिडन्त हुदै

पोखरा- अग्लाकद, बडेमानकाशरिर भएका एक हुल मान्छे शान्तिवनमाजारी जंगल फेस्टिभलमा एकाएक देखिँदा मानिसहरु अलिक हच्किए । हेर्दै डरलाग्दातीमानिसहरुले अझै जंगल फेस्टिभलको स्टेजमाउक्लिएर आफ्नो ज्यान...

फेसन डिजाइनको कोर्स सिकाउन सेन्ट्रल फेसन हवको शाखा पोखरामा

पोखरा - नेपालमा दिनप्रतिदिन नयाँ नयाँ फेसनको माग बढिरहेको बेला पोखरामै फेसन डिजाइनको कोर्स सिकाइने भएको छ । सेन्ट्रल फेसन हव इन्स्टिच्युट अफ टेक्नोलोजीले...

‘कुसुन्डा’जातिको ‘राजामामा’ले गरे तेस्रो जंगल फेस्टिभलको उद्घाटन

पोखरा- तेस्रो जंगल फेस्टिभल ‘कुसुन्डा’जातिको एक मात्र जिवित व्यक्ति ‘राजामामा’ले रिबन काटेर उद्घाटन गरेसँगै शुरु भएको छ । ‘जंगलथिम’दिएर पोखराको शान्तिवन वाटिकामा विहिबारदेखि...

मोडलहरुको जमघटमा फेसन नाइट

राजाराम पौडेल,पोखरा- पोखराका मोडल तथा विभिन्न सुन्दरी प्रतियोगीताका विजेता एकैसाथ फेसन नाइटमा देखिए । दोस्रो संस्करणको भ्यालेन्टाइन ब्लाष्ट म्युजिकल फेसन नाइट २०१७ मा उनीहरु...

विहिबारबाट सुरु हुने तेस्रो जंगल फेस्टिभलको तयारी पूरा

पोखरा - तेस्रो जंगल फेस्टिभलको तयारी पूरा भएको छ । आयोजक परिचय नेपालले सोमवार पत्रकार सम्मेलन गरी आगामी विहिवार देखि पोखराको शान्ति वनवाटिकामा...

सातौं विग आइकनमा टप १५ छानिए, उत्कृष्ट १२ का लागि आइतबार अडिसन हुँदै

पोखरा- सातौँ चरणको बिग आइकन अन्तर्गत शुक्रबार उत्कृष्ट १५ जना छानिएका छन् । उत्कृष्ट २० गायन प्रतिभाहरुबीचको प्रतिस्पर्धाबाट शुक्रबार ५ जना बाहिरिएपछि प्रतियोगितामा अब...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...