आफ्नै ईतिहास

बार्सिलोनामा निर्मित बगैचाको एक झलक

कृतिम बगैचा

बार्सिलोना कै प्लासा सान्ट जाउमेमा  क्रिसमस लागि नै भनी कृतिम बगैचा

रमाउदै

क्रिसमसको समयमा बार्सिलोनामा बिदेशी बालबालिकाहरु रमाउदै। तस्बिर- बसन्त रानाभाट

च्याम्पियन

स्पेनिस जाइन्ट रियल मड्रिडले फिफा क्लब वर्ल्डकप फुटबलको उपाधि जितेको छ ।

शोक सभा सम्पन्न

जिप दुर्घटनामा परि निधन भएका बागलुङ्का सभासद हरीबहादुर खड्काको १३औं पुण्यतिथिको अवसरमा बार्सिलोनामा शोकसभा सम्पन्न भएको छ।

ल्होछार नजिकिदै

तमु समाज स्पेनले तेस्रो अधिबेशनका साथै तमु ल्होछार कार्यक्रमको सम्पूर्ण तयारी पुरा गरेको छ । तमु जातिको मौलिक भाषा,भेषभुषा र सस्कृतिलाई जगेर्ना गर्ने भन्दै...

एनआरएन कतारको १२ औं स्थापना दिवस

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको १२ औं स्थापना दिवस तथा एनआरएन कफ फुटबल २०१४को समापन समारोह गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का...

रेडियो अन्तरबार्ता

रेडियो स्पेननेपालमा गैरआबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद्का सल्लाहकार पुष्प राज तिमिल्सिनासँग नेपाली नेपाली डटकमका प्रधान सम्पादक बसन्त रानाभाटले गरेको रेडियो बहस

मिस वर्ल्डको उपाधि रोलिनी स्ट्रसलाई

साउथ अफ्रिकाकी रोलिनी स्ट्रसले मिस वर्ल्ड २०१४ को उपाधि जितेकी छिन् ।

बच्चन परिबार

२०१४ को मिस ववर्ल्ड स्टेजमा पूर्व विश्व सुन्दरी बलिउड नायिका ऐश्वर्या राय पति अभिषेक बच्चन र छोरी आराध्याको साथमा

अनियमितता भएको छैन

गैरआवासीय नेपाली संघको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाँचौ महिला सम्मेलनमा कुनै पनि किसिमको आर्थिक अनियमितता नभएको ठहर भएको छ। तीन महिना लामो अध्ययनपछि...

बेगनासतालमा स्ट्याण्ड अप प्याडल शुरु

लेखनाथको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बेगनासतालमा पर्यटकीय गतिविधि बढाउन नयाँ क्रियाकलाप संचालनमा ल्याइएको छ । डि. एडभेन्चर प्रा.लि ले बेगनासतालमा स्ट्याण्ड अप प्याडल...

पोखरामा शैक्षिक प्रदर्शनी

नेशनल प्याब्सानको शैक्षिक चिन्तन बालबालिकाहरूको मौलिक सृजनाको प्रस्फुटन भन्ने मूलनाराका साथ नेसनल प्याब्सान कास्कीको आयोजनामा पोखरामा वृहत शैक्षिक प्रदर्शनी एवं १३ औं लोकनृत्य प्रतियोगिता -...

कपिलको कार्यक्रम स्थगित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भारतीय चर्चित कमेडियन कपिल शर्माको शनिबार दशरथ रंगशालामा हुने कार्यक्रम स्थगित गर्न आदेश दिएको छ ,सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन...

रणबीर र कट्रिनाको नयाँ वर्ष बेलायतमा

प्रेमयात्रामा मस्त रमाइरहेका रणबीर कपुर र कट्रिना कैफले यसपालीको नयाँ वर्ष बेलायतमा मनाउने भएका छन् ।

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...