बेलैमा सोच्ने कि ?

दुर्घटनापछि पछुताउने कि बेलैमा सच्चिने !

नेपाल सम्वत् ११३५ सुरु

नेपाल सम्वतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

स्पेनमा लक्ष्मी पूजा गरियो

दिनभर काममा ब्यस्त भए पनि स्पेनबासी नेपालीहरुले साँझपख पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, चामल, फलफूल, सेलरोटी र फूलमाला...

पहिलो जित

मलेसियामा जारी आइसीसी विश्व लिग डिभिजन ३ मा नेपालले बर्मुडालाई ८ विकेटले हराउदै पहिलो जित निकालेको छ।

स्पेनमा नेपाली राजदुताबासको माग

स्पेनबासी नेपालीहरुले राजदुताबास स्थापनाको माग राख्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन्। गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति स्पेनको नेतृत्बमा राजनीतिक संगठन लगायत...

तिहारका लागि माला आयात

यस वर्ष तिहारका लागि भारतबाट करिब दुई लाख सयपत्री फूलको माला आयात गरिएको छ । देशमै फूल व्यवसाय राम्रो हुँदाहुँदै पनि यस वर्ष तिहार...

१३ औ आहा ! रारा गोल्ड कप माघको पहिलो साता

तेह्रौं संस्करणको आहा ! रारा गोल्ड कप २०७१ फुटबल प्रतियोगिता आउदो माघ महिनाको पहिलो साताबाट हुने भएको छ ।

नेपालका सुन्दरी

मिस नेपाल (वल्र्ड) सुबिन लिम्बु, मिस नेपाल (अर्थ) प्रिन्सा श्रेष्ठ र मिस नेपाल (इन्टर्नेशनल) सोनी राजभण्डारी आ–आफ्ना अन्तर्राष्ट्रिय प्रतियोगीतामा भाग लिन जादैँ छन् ।

हिमपात परि घाईते भएका स्विजरल्याण्डका अल्फ्रेड लर्च

धवलागिरी फेरो सकेर मुस्ताङ हुँदै उपल्लो डोल्पा भएर पुन उपल्लो मुस्ताङ निस्कने क्रममा हिमपात भयो । २४ घण्टासम्म हिउँको गुफामा बसेर बाच्न सफल, घाईते...

उद्दार कार्य जारी

मुस्ताङमा हिमपातमा परी टाइते भएको उदार गर्दै नेपाली सेना तस्विर सौजन्य ः अनुप जोशी

दिपावली कप फुटबल प्रतियोगीता हुदै

गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेनले "दिपावली कप फुटबल प्रतियोताको" आयोजना गर्दै

जनकवि केशरी रहेनन्

जनकवि केशरी धर्मराज थापाको निधन भएको छ। लामो समयदेखि अस्वस्थ थापाको मंगलबार बिहान निधन भएको हो। ९२ वर्षको उमेरमा राजधानीको स्वयम्भूस्थित निवासमा उनको निधन...

विद्यार्थी ढुक्कले पढ्न आउन सकेनन्

कास्कीको हेम्जा ६ सुइखेतमा रहेको अम्बिका माध्यमिक विद्ययालयका विद्यार्थी ढुक्कले पढ्न आउन सकेका छैनन् । असोज ३ गते राती आएको खहरे खोलाको बाढीका कारण...

विश्व शान्ति स्तुपामा रंग लगाउदै

कास्कीको पुम्दीभुम्दी गाविसको अनदु डाडाँमा रहेको विश्व शान्ति स्तुपामा रंग लगाउदै कामदारहरु । तस्विर ः सागर राज तिमिल्सिना

पर्यटकले दिए विद्यार्थीलाई शैशिक सामाग्री

कास्कीको पर्यटकीय गाउँ धम्पुसका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै टर्कीवाट पोखरा घुम्न आएका पर्यटक ।

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...